समाचार

विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९७ लाख नाघ्यो,५ करोड ६१ लाख संक्रमणमुक्त

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ९७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ७७ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ९७ लाख ....

संसद विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको ....

नेपाली शान्ति सैनिकद्वारा सेन्ट्रल अफ्रिकनमा विद्रोहीको हमला विफल

काठमाडौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि त्यसको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म ....

खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन गर्न सरकारलाई अख्तियारको आग्रह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारलाई विभिन्न १६ बुँदे सुझाव दिएको छ । भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन आवश्यक रहेको भन्दै आयोगले राजनीतिक ....

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै : प्रवक्ता ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै नै हुने बताएका छन् । नेकपाको बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो ....

संसद भङ्ग गर्ने अधिकार मेरै हो भन्ने कुतर्क गरेर पनि हुन्छ र प्रधानमन्त्रीज्यू ?

नारायण गाउँले । धेरैले जननिर्वाचित सरकारलाई घेराबन्दी गरिएको भन्ने तर्क गरेको देखियो ! पहिलो त ओली सरकार जननिर्वाचित सरकार होइन । सरकार संसदले चुनेको हो । जनताले त आआफ्नो क्षेत्रबाट ....

नेकपा ओली पक्षले तोक्यो सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षको केन्द्रीय कमिटीको बैठकले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । नेकपा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र ....

जापानमा विहिबार एकैदिन ३,७३९ जनामा कोरोना संक्रमण पुष्टि,५४ जनाको निधन

टोकियो । जापानमा विहिबार थप ३,७३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर २४ तारिख विहिबार राति १० बजेसम्म एकैदिन जापानभर ३,७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको ....

धरहराको २० औं तला पुनर्निर्माण सम्पन्न(फोटोफिचर)

काठमाडौं । ऐतिहासिक धरहराको पुननिर्मार्णले तिव्रता पाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनःनिर्माण गर्ने काम सम्पन्न भएको जनाएको छ । जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २० ....

संसद विघटनबिरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको कदमबिरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको ....

नेपालमा थप ६१३ मा कोरोना संक्रमण,७३९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६१३ जनामा संक्रमण पुष्टि भएको हो । ....

प्रचण्ड-नेपाल समूहले गर्यो आन्दोलन घोषणा, शुक्रबार सर्वोच्च र निर्वाचन आयोग जाने

काठमाडौँ । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । बैठकले ....

शेरबहादुर तामाङ दम्पती ओली समूह छाडेर दाहाल-नेपाल समूहमा

काटमाडौं । पूर्व कानूनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङ र सत्तारुढ नेकपाकी प्रदेशसभा सदस्य उषाकला राईदम्पतीले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् । बिहीबार ....

बेलायत कोरोना भाइरसको नयाँ संस्करणको मारमा

बेलायत । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । ....

लकडाउनका कारण विना योजना जन्मिए दुई लाख बालबालिका

रोभेली जबाला आफ्नो दशौँ सन्तान पाउने क्रममा छिन् । हामी कुरा गर्न लाग्दा ४१ वर्षीया रोभेली असहज ढङ्गले ढाडलाई अडेस दिइन् ताकि उनले आफ्नो नवौँ सन्तानलाई काखमा राख्न सकून् । ....