समाचार

बाहिरिन लागेका ट्रम्पले किन रोके अमेरिकी रक्षा खर्च विधेयक ?

बाहिरिने क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ७४० अर्ब डलर बराबरको रक्षा खर्च विधेयक रोकिदिएका छन् । यसै महिना अमेरिकी कङ्ग्रेसले उक्त विधेयक पारित गरेको थियो । अफगानिस्तान तथा युरोपबाट ....

चिनियाँ षड्दर्शन र भारतवर्षीय दर्शन

डा. गोविन्दशरण उपाध्याय । जसरी वैदिक षड्दर्शनका आधारमा समग्र भारतवर्षीय सम्भ्यताको बैचारिक र व्याबहारिक विकास र विस्तार भएको छ त्यसैगरी सम्पूर्ण चिनियाँहरूको मनोविज्ञान उपरोक्त षड्दर्शनका आधारमा स्थापित भएको छ । ....

‘भनाइ र गराइबीचको फरक स्वतः देख्न सकिन्छ’

विष्णु रिजाल । १. केपी ओलीले बारम्बार भनेको सुनिन्थ्यो, ‘चार महिनापछि चैतमा महाधिवेशन गरेर छाड्दैछु, त्यतिवेलासम्म पनि कÞुर्न नसक्ने ?’ सदस्यता नै तय नभइसकेको पार्टीको महाधिवेशन चार महिनामा गर्छु भन्नेले ....

विश्वमा एकैदिन ७ लाख १८ हजारमा कोरोना पुष्टि,करिव १५ हजारको मृत्यु

विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ३७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ९४६ संक्रमितको मृत्यु भएको छ । योसँगै १७ लाख ३७ ....

जन्मदिनको अवसरमा महताराद्वारा लक्ष्मी मा.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित श्री लक्ष्मी मा.विका बालशिक्षामा १२ जना बालबालिकाहरुलाई शौक्षिक सामाग्री वितरण गरीएको छ । बिर्तामोड नगरपालिका निवासी बुबा भरत महतारा र आमा ....

नेपालमा थप ७४३ मा कोरोना संक्रमण,५ को मृत्यु,९५२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३ जनामा संक्रमण पुष्टि भएको हो । ....

इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन हुने

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने ....

पार्टीभित्रबाट सरकारलाई असयोग र अवरोध गरेपछि संसद विघटनः रायमाझी

काठमाडौं । नेकपाका केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीभित्रबाट सरकारलाई असयोग र काम गर्न अवरोध गरेपछि बाध्य भएर संसद विघटन गर्नुपरेको दाबी गरेका छन् । काठमाडौंमा बुधबार ....

प्रचण्डलाई पार्टीको संसदीय दलको नेता चयन गर्ने नेपाल-प्रचण्ड पक्षको निर्णय

काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले अध्यक्ष प्रचण्डलाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ । बुधबार बसेको पार्टीको संसदीय दलको बैठकमा माधव नेपालले गरेको प्रस्तावलाई संसदीय दलको ....

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा, अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । बुधबारको सुनुवाईमा निवेदकले अन्तरिम आदेश मागेकामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले अन्तरिम आदेश जारी नगरी संवैधानिक ....

नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो । प्रतितोला ९०० रुपैयाँले आज ओरालो लागी ९४ ....

भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने घलानको ८९ वर्षको उमेरमा निधन

कुमार नेगी, टिस्टुङ । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्राउनेमध्ये हिराबहादुर घलानको गएराति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय ....

विश्वका सातै महादेशमा पुग्यो कोरोना भाइरस

हालसम्म कोभिड १९ मुक्त रहिआएको अन्टार्कटिका महादेशमा पनि कोरोनाभाइरस पुगेको छ । चिलेको सेनाले अन्टार्कटिका महाद्वीपस्थित आफ्नो बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई सङ्क्रमण देखिएको पुष्टि गरेको हो । सङ्क्रमण ....

सातै प्रदेशमा आज ओली समूहको प्रशिक्षण

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले आज सातै प्रदेशमा भेलाको आयोजना गरेको छ । हिजो केन्द्रीय कमिटी विस्तार गरेको थियो । केन्द्रीय कमिटी सदस्यहरुलाई प्रशिक्षण दिन भेलाको आयोजना ....

सुरु भयो नागढुंगा सुरुङमार्ग निर्माणको काम

काठमाडौं । एक वर्षअघि उद्घाटन गरिएको नागढुंगा सुरुमार्ग निर्माणको काम सुरु गरिएको छ । मंगलबारदेखि सुरुङ खन्ने काम सुरु भएको हो । मंगलबार सुरुङको ‘स्केप टनेल’ खन्न थालिएको छ । ....