समाचार

पाँच वर्षमा ७० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न, २१ प्रतिशत अन्तिम चरणमा

काठमाडौं । पुनर्निर्माण प्राधिकरण स्थापनापछिका पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको तथ्यांक सार्वजनिक गरिएको छ । पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष पूरा भएको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ....

नगद छैन ? अब यसरी पाइन्छ तरकारी

काठमाडौं । के तपाई काठमाडौँको नक्सालस्थित तरकारी तथा फलपूmल बजारमा तरकारी तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले अब पैसा नबोकिनकनै गए पनि ....

किसानका समस्या समाधानका लागि सरकार प्रतिवद्ध : प्रधानमन्त्री

भारत । कृषि क्षेत्रको सुधारसम्बन्धी कानूनमाथि असन्तुष्टि जनाउँदै आन्दोलनरत भारतीय किसानसँग समस्या समाधानका लागि नयाँ चरणको वार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आग्रह गरेका छन् । भारतीय किसानको आन्दोलनको ....

संकटकाल आवश्यक छैन :प्रधानमन्त्री सुगा

जापान । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन् । कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार ....

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषदको हेरफेर र विस्तार,८ मन्त्री थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन ....

चिनियाँ राजदूत यान्छी र नेपालबिच भेटवार्ता,आपसी हितका विषयमा छलफल

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । यान्छीले शुक्रबार दिउँसो नेपाल निवास कोटेश्वरमा गएर अध्यक्ष नेपालसँग ....

नेपालमा थप ६०८ मा कोरोना संक्रमण,९ को मृत्यु, ८९२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ६०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....

संसद विघटन गर्नुको कारणबारे सर्वाेच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद ....

संसद विघटनविरुद्धको प्रदर्शनलाई भव्य र शान्तिपूर्ण बनाउन तरुण दलको निर्देशन

काठमाडौं । नेपाल तरुण दलले संसद विघटनविरुद्ध पार्टीले यही पुस १३ गते गर्ने प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग ....

प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २९७ केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )को प्रचण्ड नेपाल पक्षले आफूहरुको बहुमत दाबी गर्दै निर्वाचन आयोगमा हस्ताक्षर बुझाएको छ । माइतीघरमा विरोध प्रदर्शनपछि जुलुससहित प्रचण्ड ....

वाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता,३ मन्त्रीद्वारा राजीनामा

काठमाडौँ । वाग्मती प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाकै प्रचण्ड–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरू प्रदेशसभा सचिवालय ....

‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड-नेपाल पक्षद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले संसद विघटन विरुद्ध आन्दोलन सुरु गरेको छ । पहिलो चरणको आन्दोलन स्वरुप शुक्रबार नेकपाका मुख्य तीन शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार ....

भयावह बन्दै बलात्कारका घटना: इलाममा चार वर्षमा ९० घटना

इलाम : समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ ....

श्रीमान् विदेश, श्रीमती परपुरुषसँग गएको सात दिनपछि तीन वर्षीय छोरी बेपत्ता

तनहूँ । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका ....

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौं । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको छ । ....