संसद विघटन गर्ने सरकारी कदमबिरुद्ध आन्दोलन गर्ने कमल थापाको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनको कदमबिरुद्ध जनताको माझमा गएर संघर्ष गर्ने बताएका छन् । सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कम्युनिष्टले ....
