समाचार

जनताप्रति जिम्मेवारी बोध गर्ने कुनैपनि नेताले असमयमै संसद विघटन गर्ने आत्मघाती निर्णय गर्दैनः नेता रावल

काठमाडौं । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले संविधान विपरीत स्वेच्छाचारी किसिमले गरिएको प्रतिनिधि सभाको विघटनको विरोध गर्न सबैलाई आह्वान गरेका छन् । सामाजिक संजाल ट्वीटमार्फत रावलले जनताप्रति जिम्मेवारी बोध ....

विश्वमा पाँच करोड ४० लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा पाँच करोड ४० लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ६७ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त ....

अख्तियार प्रमुखमा प्रेम राईसहित यस्ता छन् संवैधानिक पदहरुमा सिफारिस

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरिसकेपछि संवैधानिक निकायका रिक्त रहेका ४५ वटा पदहरुमा सिफारिस गरिएको सूचना सार्वजनिक भएको छ । संसदमा जानकारीका लागि पठाइएको सूचना सार्वजनिक भएको हो ....

संसद विघटन र मध्यावधि निर्वाचन घोषणा बाध्यात्मक : पोखरेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्न संसद विघटन र मध्यावधि निर्वाचन घोषणा भएको स्पष्टिकरण दिएका छन् ....

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस भएको छ । तर ती निवेदन सोमबारमात्रै दर्ता गर्ने हुने अदालतले ....

संसद विघटन संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको बताएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको ....

ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय कमितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह बसेको स्थायी ....

संसद विघटनको विरोधमा नेकपाका कार्यकर्ताहरुद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको ....

प्रधानमन्त्रीको कदम गलतः वामदेव गौतम

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् । विज्ञप्ति जारी गरी उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन् । ....

कोभिड सङ्क्रमणबाट विदेशमा थप ११ को निधन

जापान : कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएका अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने ....

संसद विघटनको सिफारिश राष्ट्रघाती कदम: विवेकशील साझा

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम हो। यो संविधानमाथिको स्पष्ट ‘कू’ हो। नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद ....

प्रधानमन्त्रीको सिफारिस राष्ट्रपति भण्डारीद्धारा संसद विघटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन ....

संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति भण्डारीलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति ....

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने प्रस्ताव गरेको थियो । सरकारले ....

मन्त्रिपरिषदद्वारा संसद विघटनको सिफारिस

काठमाडौँ । सरकारले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकलेसंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिएका ....