समाचार

सुमी र विजुलाई ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि,नगद २० लाख पुरस्कार

काठमाडौं । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् ....

केवी राउतको अध्यक्षतामा पूर्वसुरक्षाकर्मी परिषद् गठन

काठमाडौं । सुरक्षा निकायमा लामो समय काम गरेर अवकाश पाएकाहरुले पूर्वसुरक्षाकर्मी परिषद्‌ गठन गरेका छन्। नेपाली सेनामा लामो समय काम गरेर अवकाश पाएका केवी राउतको संयोजकत्वमा परिषद् गठन गरिएको हो। ....

मागअनुसार विपद् कोषमा गृह मन्त्रालयले १५ लाख रुपैयाँसम्म पठाउने

काठमाडौं । शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि पाँचदेखि १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ । ....

कांग्रेस र जसपाद्वारा तत्काल संसद् अधिवेशन बोलाउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढालीकण्ठमा भएको भेटमा उहाँबीच ....

सर्जकका रचनाले मुलुक परिवर्तनमा भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री पौडेल

भरतपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाले मुलुकको परिवर्तन र समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताएका छन् । चितवनको नारायणगढमा गीतकार सङ्घ नेपालको आठौँ स्रष्टा सम्मान तथा दशौँ वार्षिकोत्सव ....

काठमाडौंका मेयरसहित एकसय जनप्रतिनिधिले अझै पाएनन् कोरोना बीमाको रकम

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित एक सय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि ....

डब्लुएचओमा सूचीकृत नभए पनि कोभिडविरुद्धको खोप नेपाल ल्याइने

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति ....

कविहरुले कवितामार्फत गरे उखु किसानको आन्दोलनमा समर्थन

काठमाडौँ । बक्यौता रकम उठाउनका लागि आन्दोलनरत उखु किसानको समर्थनमा कविहरूको प्रतिनिधित्व गर्दै कविहरुले माइतीघर मन्डलामा कविता वाचन गरेका छन् । १२ जना कविहरूले विभिन्न शीर्षकमा रही किसान, कृषीजीवी, मजदूर ....

नेपालमा थप ७१० मा कोरोना संक्रमण,११७५ जना संक्रमणमुक्त,१२ को मृत्यु,

काठमाडौं । नेपालमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७१० जनामा संक्रमण पुष्टि भएको हो । ....

‘हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि ?’

काठमाडौं । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेट्दा पुच्छर भएभन्नेहरू अब चुप लाग्ने बताएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ....

युरोपमा नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड र समारोह नगर्न डब्लुएचओकोको आग्रह

विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभाड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउनका ....

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच मन्त्री निवासमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । बिहान खुमलटारमा पार्टीका कार्यकारी पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै प्रधानमन्त्री ओली मन्त्रीहरुलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए ....

सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार ....

जापानमा छात्रवृत्ति सम्बन्धि सेमिनार हुने,जुममा सहभागिको लागि अनुरोध

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको पहलमा आइएचएनओ (IHNO) मार्फत छात्रवृत्तिको लागी आवेदन दिनु हुने बिधार्थीहरुका लागी सेमिनार हुने भएको छ । जुमबाट सेमिनारको आयोजना गरिने भएकोले तोकिएको मिती ....

पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने प्रचण्ड-नेपाल पक्षीय भेलाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ । शुक्रबार ....