समाचार

कोरोना पोजेटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौं

डा. अनुप बास्तोला । कोभिड निमोनियाको लक्षण लिएर मंसिर ११ मा अस्पताल आउनु भएकी ५० वर्षीया एकजना आमाको पीसीआर नेगेटिभ थियो । तत्काल गरिएको एन्टिजेन टेस्ट नेगेटिभ नै आयो । ....

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो,अमेरिकामा मात्रै ३ लाखको मृत्यु

विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय भन्दाबढी संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख १ ....

आहा ! रुवीभ्याली

धादिङ । धादिङवेशीबाट पनि एक दिन गाडीमा र अर्को दिन पैदल यात्रा गरेर पाङसाङ पास पुग्न सकिन्छ । पाङसाङ पास हुँदै झरेपछि रुवीभ्याली गाउँपालिकाको गाउँबस्तीहरुमा पुगिन्छ । जहाँ उत्तरी धादिङको ....

बालाचतुर्दशी पर्वमा पशुपतिमा महादीपदान नहुने

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको ....

नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन भारत सहमत

काठमाडौँ । कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा शुक्रबार सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त ....

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताका बारेमा लेखा समितिले स्वास्थ्यमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका ....

पार्टीले गरेको निर्णय प्रधानमन्त्री ओलीले मान्नैपर्छः नेता बिंडारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले पार्टीले गरेको निर्णय पार्टी अध्यक्ष केपी ओलीले मान्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता बिडारीले पार्टी ....

तमु धीँ जापानद्वारा “एकल नृत्य भिडियो प्रतियोगिता” गर्दै, प्रथम हुनेलाई ३० हजार पुरस्कार

टोकियो । तमु धीँ जापानद्वारा “एकल नृत्य भिडियो प्रतियोगिता २०२०” गर्ने भएको छ । गुरुङ भाषा,भेषभुषा,संस्कार संस्कृति र परम्पराको संरक्षण र संवर्द्धनको लागि गुरुङ समुदायको महान पर्व तमु ल्होसार २०२० ....

गुणस्तरहीन मास्कले छालामा समस्या निम्तने

काठमाडौं । गुणस्तरहीन मास्कको प्रयोगले अनुहारको छालामा विभिन्न समस्या देखिन सक्ने भन्दै गुणस्तरयुक्त मास्कमात्र प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । कोरोना संक्रमणबाट बच्न मानिसहरुले मास्क लगाउनै पर्ने अवस्था रहेको र ....

नेपालमा थप १०४४ मा कोरोना पुष्टि, ११ को मृत्यु,१२७१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १ हजार ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४४ जनामा संक्रमण पुष्टि ....

बद्री पङ्गेनी र गोपाल पोखरेलको ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक

कला चल्यो, गला चल्यो, मान्छे चलेन तिम्रो घरमा मेरी छोरी भान्से चलेन किन सम्धिनी मान्छे चलेन किन सम्धीज्यू भान्से चलेन बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ ....

यी हुन् विश्वलाई परिवर्तन गर्न सघाउने खोप

एउटा ठूलो रोगको प्रकोप कति धेरै घातक र अस्थिरताको कारक बन्न सक्छ भन्ने कोरोनाभाइरस महामारीले अनुभव गराएको छ । आउँदै गरेका खोपका माझ यतिखेर मानिसहरूको एउटै आशा छिट्टै सामान्य जनजीवनमा ....

नेपालमा कोभिड–१९ निको हुने दर ९४.२ प्रतिशत

काठमाडौं । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्क अनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा ....

मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गरेका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ ....