समाचार

दुम्किवासको अवस्था सामान्य, बन्द राजमार्ग खुल्यो

ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको ....

विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो,१५ लाख ८८ हजारको मृत्यु

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ७ करोड नाघेको छ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना संक्रमण पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिदैं गएको छ ....

हुस्सुका कारण आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम ....

ट्र्याक्टर चालकको मृत्युका कारण दुम्किवासमा तनाव, राजमार्ग अवरुद्ध,प्रहरीद्वारा अश्रुग्यास प्रहार

कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी ....

कोरोना बीमाको रकम भुक्तानीका लागि १७ हजार भन्दा बढीको कागजात पूरा

काठमाडौं । कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशनअनुसार नै बीमा समितिले थप सहजीकरण गरिरहेको छ । समितिले बिहीबार पछिल्लो विवरणबारे जानकारी दिँदै बुधबारसम्म कूल १७ हजार ....

पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आए जस्तो हल्ला नभएको ....

‘हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक’

महिला सांसदहरुले महिला हिसा अन्त्यका लागि कानून बनाउनेसँगै भएका कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताएका न्छ । सांसदहरुले पुरुष सांसदहरुबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको खुलासा गरेका छन् । ....

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन ....

टोकियोमा ६०२ जनासहित विहिबार जापानभर २९७२ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज ६०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १० तारिख विहिवार टोकियोमा एकैदिन ६०२ जनासहित जापानभर २९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको ....

नेपालमा थप १२१७ जनामा कोरोना संक्रमण,१२ को मृत्यु, १०६४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २१७ जनामा संक्रमण ....

‘मानवलाई बाँच्नै सकसको वर्ष’

काठमाडौँ । आज डिसेम्बर १०, अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विश्वभर मनाइँदैछ । सन् १९४८ डिसेम्बर १० अर्थात् आजकै दिन संयुक्त राष्ट्रसङ्घको महासभाले ‘विश्व मानवअधिकार घोषणा पत्र, १९४८’ जारी गरेको दिनको स्मरणमा ....

हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव नेतृत्वको नेकपालाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते देशभरका ७७ वटै जिल्लामा सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई सफल बनाउन नेता तथा कार्यकर्तालाई अपील गरेको छ । मंसिर २९ गते सरकारविरुद्ध गर्न ....

मुलुकभर सुरक्षा सतर्कता बढाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता ....

खुल्यो सदर चिडियाखाना, एकपटकमा आठ सय मानिसले मात्र अवलोकन गर्न पाउने

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला ....

कोभिडविरुद्धको खोप कति सुरक्षित ?

वेलायतका अस्पतालहरूले मानिसहरूलाई फाइजररबायोएनटेकले कोरोनाभाइरस विरुद्ध विकास गरेको खोपको पहिलो मात्रा दिन थालेका छन् । धेरै मानिसहरू तत्कालै खोप लिन इच्छुक भएपनि कतिपयले थाहा नभएको कुरा शरिरमा राख्नुपर्ने भएकाले चिन्ता ....