समाचार

तिहारको मुख्य दिन आज भाइटीका,टीकाको उत्तम साइत बिहान ११:३७ मिनेटमा

काठमाडौं । आज तिहारको मुख्य दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ....

ओली र गौतमबिच बालुवाटारमा भेटवार्ता,दुबै अध्यक्ष मिलेर समाधान खोज्न सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ....

विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा : अब पर्याप्त प्रकाश र हावा हुने कक्षाकोठा

काठमाडौं । गत ५ चैतबाट कोरोना भाइरस महामारीका कारण बन्द रहेका विद्यालय सञ्चालन गर्न पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा अनिवार्य गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ....

नेपालमा थप १४७७ जनामा कोरोना संक्रमण,संक्रमित २ लाख ९ हजार ७७६ पुघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनामा परीक्षण गर्दा ....

बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म खुला रहने

काठमाडौं । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने ....

कहिलेसम्म उपलब्ध हुन्छ कोभिडविरुद्धको खोप ?

जब कोरोनाभाइरसको खोप विकास हुन्छ, तत्कालै सबैलाई पुग्ने गरी खोप उपलब्ध भइहाल्दैन । अनुसन्धान संस्था, प्रयोगशाला र औषधि निर्माण कम्पनीहरू अहिले प्रभावकारी खोपको विकास, परीक्षण र उत्पादन गर्न लाग्ने समयको ....

शिक्षा र स्वास्थ्य क्षेत्रबारे केही जिज्ञासाहरू

केशवप्रसाद भट्टराई । १. नोवेल पुरस्कार प्राप्त अर्थशास्त्रीहरू अमत्र्य सेन, जोसेफ स्टिगलिज र विश्वमा मानव विकास सम्बन्धमा नयाँ दर्शन विकास गर्ने महबुबअल हक जस्ता प्राज्ञहरूले धेरै अघि देखि शिक्षा र स्वास्थ्यमा ....

विश्वमा ५ करोड ४३ लाख बढीलाई कोरोना संक्रमण,१३ लाख १८ हजारको मृत्यु

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ७८ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ३ करोड ७८ लाख ६९ हजारभन्दाबढी मानिस संक्रमणमुक्त भएका छन् भने करीब १ करोड ५१ ....

तिहारको चौथो दिन, आज गाई, गोरु र हलि तिहार मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने ....

नेपालमा थप १९४६ जनामा कोरोना संक्रमण,२५०३ जना संक्रमणमुक्त,१३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ९४६ जनामा ....

फोटोमा हेर्नुस्,यसरी मनाईयो कुकुर तिहार

काठमाडौं । कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरेर शनिबार कुकुर तिहार मनाइएको छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । ....

यस्तो छ तयारी,भाइटीकाको दिन सर्वसाधारणका लागि रानीपोखरी खुला गरिने (फोटोफिचर)

काठमाडौं । यस वर्षको भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिने भएको छ । सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । हरेक वर्ष भाईटीकाको दिन ....

प्रचण्डलाई सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिन मुख्यमन्त्री पोखरेलको आग्रह

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन् । शनिबार बिहानमा समामाजिक संजाल फेसबुकमार्फत ....

विश्वमा तीन करोड ७५ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप नौ हजार ८ सयभन्दा बढीको मृत्यु भएसँगै मृतकको संख्या १३ लाख ९ ....

महाकवि देवकोटाको ११२ औँ जन्मजयन्ती मनाईँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण ....