अमेरिकामा दैनिक लगातार एक लाख भन्दाबढीमा कोरोना पुष्टि,भारतमा संक्रमण दर घट्दै
काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ६० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा २ लाख५९ हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म ....
