न्यूजील्यान्डको आमनिर्वाचनमा प्रधानमन्त्री आर्डर्नको पार्टी विजयी
न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आमनिर्वाचनमा ’ऐतिहासिक’ विजय हासिल गरेकी छन् । अधिकांश मतहरू गणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ । योसँगै उनले संसद्मा बहुमत ....
