सेनाभित्र पारदर्शिता र इमान्दारिताको अभ्यास स्थापित गराउने अभियानमा सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र बाढी, पहिरो र डुवानजस्ता विपदमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रसंसा गरेका छन् । आइतबार नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन ....
