चर्चित गायिका मुना र गायक चेतनको स्वर रहेको”भमरा झैं” सार्वजनिक
जापान । चर्चित गायिका मुना थापा मगर र गायक चेतन घर्ती मगरको स्वर रहेको”भमरा झैं” सार्वजनिक भएको छ । जापानमा कर्मथलो बनाउदै आएका यादव केसीले निर्माण गरेको उक्त गीतमा शब्द ....
जापान । चर्चित गायिका मुना थापा मगर र गायक चेतन घर्ती मगरको स्वर रहेको”भमरा झैं” सार्वजनिक भएको छ । जापानमा कर्मथलो बनाउदै आएका यादव केसीले निर्माण गरेको उक्त गीतमा शब्द ....
श्रीलङ्कामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । देशको ....
काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले कम्तीमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गरी ....
जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोनाभाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो । जापानमा अगस्टमा ....
सिन्धुपाल्चोक । असार १९ गते पछि परेको अबिरल बर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमाबाट भएको जनधनको क्षति र तत्पश्चात बस्ति स्थानान्तरण सम्बन्धि प्रारम्भिक सुझाव प्रतिबेदन माननीय गृह मन्त्री राम बहादुर ....
पोखरा । गण्डकी विश्वविद्यालयले पहिलो उपकुलपति पाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रा.डा. नवराज देवकोटालाई शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन् । कुलपति नियुक्त भएको सात महिनापछि गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्त ....
बुटवल । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन सरकारले आजदेखि प्रक्रिया अघि बढाएको छ । प्रदेश नं ५ को प्रदेशसभाको आजको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी ....
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका ....
चेतन पौडेल,टोकियो । स्थापनाको छोटो समयमै जापानबासी नेपालीहरु माँझ लोकप्रिय बन्दै गएको संस्था बागलुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ तारिख टोकियोमा हुने अधिबेशन तयारी पूरा भएको छ । उक्त ....
कविकिरण न्यौपाने,नागोया । गलकोट समाज जापानको छैठौं अधिवेशन भएको यतिका दिन हुदाँ पनि नवनिर्वाचित पदाधिकारीहरुको नामावली सार्वजनिक नहुदाँ अन्यौंल छाएको छ । गत मंगलवार ओसाकामा आयोजना गरिएको अधिवेशनमा नयाँ कार्य ....
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत ....
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ । भारतीय दण्ड संहिता उलंघन गरेको आरोप ....
काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाई हुने भएको छ । शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको हो ....
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन् । यस अघि उनले आफ्ना एकजना निकट सहयोगीमा ....
मकवानपुर । मकवानपुरबाट आज २ सय २९ किलो अबैध लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ९ ढुङ्गेन नजिक भित्री बाटोको छेउ खोल्सामा लुकाई ....