बागलुङ समाज जापानको अधिवेशन सम्पन्न,कँडेलको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन
टोकियो । बागलुङ समाज जापानको तेश्रो अधिवेशन आईतबार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले प्रेमप्रसाद कँडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ । अधिबेशनबाट ५ उपाध्यक्षमा प्रेम ....
