समाचार

नेपाल र इजरायलबीच रोजगारसम्बन्धी सम्झौतामा हस्तक्षर

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार ....

खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस, वैरागी मुख्यसचिवमा नियुक्त

काठमाडौँ । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । कात्तिक ३ गते ....

जापानमा ३० वर्षिय एक नेपाली महिलामा कोरोना संक्रमण

टोकियो । जापानको साईतामा प्रान्तमा बसेवास गर्ने ३० वर्षिय एक नेपाली महिलामा कोरोना भाईरस संक्रमण भएको छ । आज सेम्टेम्वर ३० तभरिख साईतामा सिन्वुनमा प्रकाशित समाचारको अनुसार साईतामा प्रान्तको खावागुचि ....

जापानले सबै नागरिकलाई निःशुल्क कोभिड-१९ प्रतिरोधात्मक खोप उपलब्ध गराउने

जापान । जापान सरकारले आफ्ना सबै नागरिकहरुलाई निःशुल्क रुपमा कोरोना भाइरस कोभिड १९ प्रतिरोधक खोप उपलब्ध गराउने निर्णय गरेको छ । जापान सरकारले मुलुकभित्र तथा विदेशमा विकास भइरहेको खोप आफ्ना ....

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँलयाएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो ....

बली दिन भारततर्फ लैजाँदै गरेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्दार

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी ....

राजनीतिक दलबीच भागबन्डा मिलेपछि विश्वविद्यालयले पायो उपकुलपति

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवानिकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ....

विश्वमा एकैदिन थपिए ३ लाख १२ हजार बढी संक्रमित,६ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ४१ लाख ५६ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएका ....

जापानबाट माधब सिग्देलको “नेपाल तिरै जाम”सार्वजनिक

जापान । विगत लामो समयदेखी जापानको शहर फुकुओका बस्दै आएका सर्जक तथा गायक माधब सिग्देलले लोकदोहोरी गीत नेपालतिरै जाम सार्वजनिक गरेका छन् । चर्चित लोकदोहोरी गायक राजु ढकाल र लोकप्रिय ....

बाबुराम भट्टराई खाना बाँड्न खुलामञ्च पुग्दा….

काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार उनीहरुलाई खाना खुवाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पुगेका छन् । खुल्लामञ्च पुगेका ....

कार्तिक सात गतेदेखि क्लिन फिड लागू गर्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाअर्काको खुट्टा तान्ने प्रवृतिले मुलुकको विकासमा अवरोध पुगेको बताएका छन् । बुधबार बालुवाटारमा सञ्चार उद्यमीको हकहितको संरक्षण गर्ने उद्देश्यका साथ गठन भएको सञ्चार उद्यमीहरुको ....

बजार अनुगमनका क्रममा गरिएको जरिवानाबाट १२ लाख ८७ हजार राजश्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले २२ दिनमा तरकारी र फलफूल तथा खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा २६ वटा पसललाई आर्थिक जरिवाना गराइएको महानगरले जनाएको ....

पिसिआर शुल्क समायोजन गर्न निजि प्रयोगशालालाई सरकारको २४ घण्टे अल्टिमेटम

काठमाडौं । सरकारले पीसीआर परीक्षण गर्दा तोकिएको शुल्कभन्दा बढी लिने प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन चेतावनी दिदै शुल्क समायोजन नगरे दर्ता खारेज गर्ने चेतावनी दिएको छ । बुधबार बसेको स्वास्थ्य ....

वामदेव गौतमको मुद्दा हेर्दाहर्दैमा, शुक्रबारका लागि तोकियो पेशी

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा शुक्रबारका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार ....

टोकियोमा बुधवार १९४ जनासहित जापानभर ५६३ जनामा कोरोना संक्रमण

टोकियो । जापानभर बुधवार थप ५६३ जना कोरोना संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्वर ३० तारिख टोकियोमा १९४ जनासहित जापानमा ५६३ जना संक्रमण भएको हो । जापानमा कोरोना संक्रमण ....