चिकित्सकको भत्ता ५ सय प्रतिशत बृद्धि गर्न सरकारी चिकित्सक संघको माग
काठमाडौं । सरकारी चिकित्सक संघ नेपालले कोभिड नियन्त्रणको अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सरकारले ध्यान नदिएको भन्दै विभिन्न माग अघि सारेको छ । संघले शुक्रबार विज्ञप्ति जारी ....
