समाचार

दुई हजार ३ सय भन्दाबढी आर्मेनियाली सेना मारिएको अजरबैजानको दाबी

बाकु ।  नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा दुई हजार ३ सय भन्दा बढी सैनिकहरु हताहत भएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता ....

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९८ पुग्यो,२०,८९१ सक्रिय सङ्क्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले थप १ हजार ....

बलात्कारका घटनामा अधिकांश नजिकका व्यक्ति संलग्न हुने गरेकाले रोक्न गाह्रोः प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं । बलात्कारमा संलग्न व्यक्तिहरूलाई कुनै पनि बहानामा छुट नदिन र अनुसन्धान तथा कारबाही नगर्ने प्रहरी अधिकारीलाई पनि कानुनको दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको ....

नेपाल डेरी साईन्स एशोसिएसनले दायर गरेको रिटको शुक्रबार सर्वोच्चमा सुनुवाई हुने

काठमाडौं । नेपाल डेरी साईन्स एशोसिएसनले शैक्षिक योग्यता नतोकिएको र पद अनुरूप अनुभवको योग्यता नभएको भन्दै बाग्मती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष पदको विज्ञापन विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको ....

डा. केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्ने चिकित्सक संघको चेतावनी

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई गम्भीर हुन चेतावनी दिएको छ । संघले बुधबार विज्ञप्ति जारी डा. केसीका माग सम्बोधन गर्न सरकारले उदासिनता देखाएको ....

मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुली गर्ने डेभिड पक्राउ

काठमाडौं । प्रहरीले मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख रुपैयाँ असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट ....

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो, १० लाख १२ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४३ जनाको मृत्यु भएसँगै कोरोना ....

वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्न राष्ट्र बैंकका गभर्नरको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेकाले यसको व्यावहारिक कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका सञ्चालक ....

आँधीखोला जलाशययुक्त आयोजनाको अध्ययन छिटो सम्पन्न गर्न उर्जामन्त्री पुनको निर्देशन

काठमाडौं । सरकारले हरेक प्रदेश एक गौरवका आयोजनाका रुपमा समेत राखेको आँधीखोला जलाशययुक्त आयोजनाको काम अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको छलफलमा आयोजनाको अध्ययन ....

तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच मंगलबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने ....

बरिष्ठ नेफ्रोलोजिष्ट डा.हाडा सुप्रबल जनसेवा श्री तेस्रो पदकबाट विभूषित

ठमाडौं । बरिष्ठ नेफ्रोलोजिष्ट डा. रजनी हाडा चिकित्सा पेशामा उत्कृष्ठ कार्य गरेबापत अतिसम्मानित बिभूषण (सुप्रबल जनसेवा श्री तेस्रो पदक)बाट विभूषित भएकी छन् । डा. हाडाको योगदानको कदर गर्दै सरकारले यसवर्षको ....

भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त ....

चक्कु बोकेर हिँडेको कारण जापानको गिफुकेनमा एक नेपाली पक्राउ

नागोया । चक्कु बोकेर हिँडेको कारण जापानको गिफुकेनमा २३ वर्षिय एक नेपाली युवा पक्राउ परेका छन् । सोमबार सेप्टेम्बर २८ तारिख  बिहान चक्कु बोकेर हिँडेको अवस्थामा स्थानियहरुले प्रहरीलाई खबर गरेपछि ....

संवैधानिक आयोगहरुले दवाव दिन नसकेको सांसदहरुको आरोप

काठमाडौं । विभिन्न आयोगका पदाधिकारीहरुले पर्याप्त अधिकार, जनशक्ति र बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकिएको गुनासो गरेका छन् । मंगलबार बसेको रष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ....

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले  गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात ....