समाचार

संवैधानिक नियुक्तिमा हुने राजनीतिक भागवण्डाका कारण संविधान कार्यान्वयनमा समस्या

काठमाडौं । नेपाल बार एशोसिएशनले संवैधानिक नियुक्तिमा हुने गरेको राजनीतिक भागवण्डाका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताएको छ । कानून व्यवसायीहरुको राष्ट्रिय भेलापछि सोमबार पत्रकार सम्मेलन गरी बारले सत्तापक्ष र ....

डा. केसीद्वारा जुम्लामा आमरण अनसन सुरु

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले जुम्लामा १९ औं सत्याग्रह सुरु गरेका छन् । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा केसी १९ औं सत्याग्रहमा बसेका ....

कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु

काठमाडौं । मोरङ, महोत्तरी, कपिलवस्तु र चितवनमा गरी थप पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु ....

मार्सेली र पिएसजीबीचको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातोकार्ड

फ्रान्सको लिग वन फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो चरणको खेलमा रेफ्रीले डेढ मिनेटभित्र पाँच खेलाडीलाई रातोकार्ड देखाएर मैदान बाहिर पठाएका छन् । चिरप्रतिद्वन्द्वी मार्सेली र पिएसजीबीचको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातोकार्ड ....

विश्वमा २ करोड ९१ लाख कोरोना संक्रमित,९ लाख २८ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ....

सरकारले बाल अधिकारको कामलाई उच्च प्राथमिकतामा राखेको छ :मन्त्री गुरुङ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा ....

चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन गर्न परिषद् र बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले ....

विषम स्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपति भण्डारीको आग्रह

काटमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताउनुभएको छ ....

आज राष्ट्रिय बाल दिवसः कोरोनाका कारण भर्चुअलरुपमा मनाइँदै, महासन्धि अनुमोदन भएको ३० वर्ष पूरा

काठमाडौँ । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ आज भर्चुअलरुपमा मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ....

गाउँपालिकाको पहलमा हेलीकप्टरमार्फत सुत्केरीको उद्धार

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । हेलम्बु ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा दिँउसो २:३०मा सुत्केरी भएकी महिलाको अत्यधिक ....

नेपाली कलात्मक शैलीमा घरआँगन रेष्टुरेण्ट,सेप्टेम्बर १७ बाट संचालन हुने

टोकियो । जापानको टोकियोस्थित इकेबुकुरोमा नेपाली कलात्मक शैलीमा बनेको घरआँगन नामक टिपिकल नेपाली रेष्टुरेण्ट यहि सेप्टेम्बर १७ तारिखबाट संचालनमा आउने भएको छ । टोकियोको ब्यस्त शहर इकेबुकुरो स्टेशनको वेस्ट एक्जिटबाट ....

असोज १ गते दीपावली मनाउन सरकारको अनुरोध

सरकारले आगामी असोज १ गते बेलुका आठ बजे घरघरमा दीपावली गर्न अनुरोध गरेको छ । विश्व बिरामी सुरक्षा दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुको सम्मानमा दीपावली गर्न अनुरोध गरेको स्वास्थ्य सेवा विभागको उपचारात्मक ....

कोरोना र अन्य विरामीको उपचार एउटै अस्पतालमा गर्दा समस्या

काठमाडौं । प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले कोरोना र अन्य विरामीको उपचार एउटै अस्पतालमा गर्दा समस्या देखिएको ....

विदेशमा अलपत्र परेकालाई उद्दार गर्न समन्वयको अभाव भएको आरोप

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले ....

नेटवर्किङ व्यवसाय संचालन गर्ने कम्पनीले न्यूनतम चुक्ता पुँजी ३ करोड पुर्याउनु पर्ने

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको ‘नेटवर्किङ व्यवसाय अध्ययन उपसमिति’ ले प्रचलित ऐनमा तत्काल संशोधन गर्न सिफारिस गरेको छ । आइतबार बसेको समिति ....