समाचार

कर्णाली प्रदेश समाज जापान गठन, अध्यक्षमा कृष्ण शाही

टोकियो । कर्णाली प्रदेशबाट जापानमा बिभिन्न रोजगारी तथा अध्ययनका लागि बसोवास गरिरहेकाहरु संगठित भएका छन् । जापानमा बसोवास गर्ने नेपालीहरुका विभिन्न क्षेत्रीय संगठनहरु छन । तर, अहिलेसम्म कर्णालीवासीहरुको संगठन बन्न ....

विश्वका दुई करोड १२ लाख मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड १२ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड ....

पहिरोबाट सिन्धुपाल्चोकमा मात्रै ७४ को मृत्यु,४१ अझै बेपत्ता,सयौँ परिवार विस्थापित

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यस वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता ....

एलडीपीको अध्यक्षमा योशिहिदे सुगा चुनिए,सेप्टेम्वर १६ मा प्रधानमन्त्री बन्ने निश्चित

जापान ।  मुख्य क्याबिनेट सचिव योशिहिदे सुगा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी(एलडीपी)को अध्यक्ष चुनिका छन् । सोमवार भएको चुनावमा सुगा एलडीपीको अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित सुगा शिन्जो आबेको ठाउँमा ....

गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारको सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले ....

आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ देखि संचालन हुने

काठमाडौँ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र ....

गणेश कुमार श्रेष्ठ र रेशम थापाको स्वरमा “गोंगबु घटना” (भिडियोसहित)

काठमाडौ । गणेश कुमार श्रेष्ठ र रेशम थापाको स्वरमा वास्तविक घटनामा आधारित गीत “गोंगबु घटना” सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत पनि श्रेष्ठ र थापाको नै रहेको ....

समयमा मल आयात नगर्ने कम्पनीमाथिको कारबाही रोक्न पाटन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल माथिको कारबाही प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश रमेशप्रसाद ....

अनेसास दर्पणको सम्पादन समूहले पूर्णता पायो

जापान : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको डिजिटल पत्रिका "अनेसास दर्पण"को सम्पादन समूहले पूर्णता पाएको छ। यसको कार्यकारी सम्पादकमा हरि काफ्ले "शैव"(अमेरिका) मनोनित भएका छन् । यसैगरी सम्पादक मण्डलमा डी आर ....

जापानमा एकैसाता ३ जना नेपालीको मृत्यु ,दाहसंस्कार गर्नै समस्या

टोकियो । जापानको विभिन्न स्थानमा गरि एकैसाता तिन जना नेपालीको मृत्यु भएको छ ।  जापानको  टोकियोमा गत सेप्टेम्बर ७ तारिख गेन्की थाम्सुहाङ,सेप्टेम्बर १० मा खोटाङका इन्द्रकुमार राईको उपचारको क्रममा निधन ....

यसरी लगे पुजारीले रातो मच्छिन्द्रनाथको मुर्तिलाई बुङ्मती

ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमती लगिएको छ । सोमबार आठ जना पुजारीले रातो मच्छिन्द्रनाथको मुर्तिलाई खटमा राखेर बुङमती लगेका हुन् । चारैतिर नाका बन्द गरेर ....

जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले दर्ता गरेको रिटको सुनुवाई ....

क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो

दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ ....

काठमाडौंमा ४४० सहित ११७० मा कोरोना पुष्टि,८७९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ....

बालबालिकालाई कुनै पनि किसिमको विभेदको शिकार बनाउनु हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, ....