समाचार

पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमा हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड–१९ को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर ....

२४ घन्टामा १,०३९ जनामा कोरोना पुष्टि,१,१७३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा ....

डढेलोका कारण अमेरिकामा हालसम्म २७ को मृत्यु, राष्ट्रपति ट्रम्पले सोमबार प्रभावित क्षेत्रको भ्रमण गर्ने

संयुक्त राज्य अमेरिका । अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण हालसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ओरेगोनमा विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको ....

घुम्थाङमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो,२२ अझै बेपत्ता

बाह्रबिसे : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –७ घुम्थाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानका अनुसार अरु २२ जना अझै बेपत्ता छन् ....

व्यापार-व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनुपर्ने महासंघको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार–व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनका लागि पहल गरिदिन माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको ....

बजारमा व्यापारीको मनपरीः बिक्री गर्न योग्य र म्याद गुज्रेर अयोग्य खाद्य सामान एकै ठाउँमा

काठमाडौं । काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नुपर्ने सामान राख्न छुट्टै ठाउँको व्यवस्था नगरिएको पाइएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित ....

सिन्धुपाल्चोक पहिरो अपडेट: ३ को शव भेटियो,अझै २४ जना बेपत्ता

बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको ....

विश्वमा कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८ लाख संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड ....

निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्छः पूर्वराष्ट्रपति यादव

टेक्सस । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन् । अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ ....

किक बक्सिङ खेलमा दुई नेपाली आज जापानी खेलाडीसंग भिड्दै

टोकियो । जापानमा किक बक्सिङ खेलबाट आफ्नो र नेपालीको पहिचान राख्न सफल दुई नेपाली आज पनि जापानी खेलाडीहरुसंग भिड्ने भएका छन । चर्चित हिट ४७ किक बक्सिङ खेल अन्तर्गत मोहन ....

कोरोना संक्रमणबाट विदेशमा थप ४३ नेपालीको मृत्यु,मृत्यु हुनेको संख्या २४३ पुग्यो

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय ....

गण्डकी प्रदेशमा थप ३२ मा कोरोना पुष्टि,संक्रमितको संख्या २,९३५ पुग्यो

  गण्डकी प्रदेशमा  थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप ३२ जना पुष्टि भएसंगै ....

एनआरएनए जापानको नवौं बार्षिक साधारसभा सेप्टेम्वर १९ मा हुँदै,तयारी पूरा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको नवौँ बार्षिक साधारसभा सेप्टेम्वर १९ तारिख फुकोओका शहरमा हुने भएको छ । क्युस्युको फुकोओका शहरमा हुने नवौँ बार्षिक साधारसभाको तयारी ....

सिन्धुपाल्चोकमा फेरि अर्को बिपत्ती,पहिरोले १८ घर पुरियो,१३ जना सम्पर्कविहिन

बाह्रविसे : सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका ....

जापानमा शनिवार ६४८ जनासहित कोरोना संक्रमित संख्या ७५ हजार नाघ्यो

जापान । जापानभर शनिवार थप ६४८ जना कोरोना संक्रमण भएका छन । शनिवार सेप्टेम्वर १२ तारिख टोकियोमा २२६  जनासहित जापानमा ६४८ जना संक्रमण भएको हो । जापानमा कोरोना संक्रमण सेप्टेम्वर ....