समाचार

सङ्घीयता सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिका : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताउनुभएको छ । सत्रौँ निजामती सेवा दिवस २०७७ का अवसरमा आज एक शुभकामना सन्देश ....

नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु

नेपालगंज । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत घलेलाई तीन ....

विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजारबढी कोरोनामुक्त

विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ९३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ७२ लाख ८९ ....

स्वास्थ्यकर्मीसहित गण्डकी प्रदेशमा थप ६७ मा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ....

देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानन्त्रीको आग्रह

काठमाडौं । आज निजामति सेवा दिवस । नेपालमा हरेक वर्षको भाद्र २२ मा विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ । विसं २०६२ सालवाट निजामति सेवा दिवसको शुरुवात भएको हो ....

जापानमा कोरोना संक्रमित संख्या ७२ हजार ३०० पुग्यो,६२ हजार बढी डिस्चार्ज

जापान । जापानभर आईतवार थप ४५१ जना कोरोना संक्रमण पुष्टि भएको छ । आईतवार सेप्टेम्वर ६ तारिख टोकियोमा ११६ जनासहित जापानमा ४५१ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । ....

क्वारेन्टिनमा खाना खर्च बढाउन उपत्यका तीनै जिल्लाका सिडिओको सुझाव

काठमाडौं । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओहरुले क्वारेन्टिनमा रहँदा सरकारले दिने खाना खर्चवापत दिने गरेको प्रतिव्यक्ति १७५ रुपैयाँ कम भएको भन्दै बढाउन केन्द्र सरकारलाई सुझाव दिएका छन् । ....

आँधीबेहरीले कागोशिमा प्रान्तको ३० हजार घरमा बिजुली कटौती,समुद्री छालको चेतावनी

टोकियो । जापानको दक्षिणी क्षेत्रमा आज सोमवार शक्तिशाली अनुमान गरिएको हाईसेन नामक ताइफून १० ले छुलो इाति पुर्याउने भन्दै सर्जक् अपनाउन आह्रान गरेको छ । अधिकारीहरूका अनुसार क्यूशु क्षेत्रमा आज ....

सरकारले केवल कर असुलीमा मात्र ध्यान दिएको छैन !

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्यरूपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको छ । अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले आज ....

यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ फोटोमा हेर्नुस्

ललितपुर । ललितपुरको पुल्चोकमा आइतबार कडा सुरक्षाबीच रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । ललितपुुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथ र मिननाथ दुवै रथलाई सोह्रखुट्टे पाटी पुर्याइएको हो । यससँगै देशको सबैभन्दा ....

समयमै मल आयात नगर्ने शैलुङ र होनिको मल्टिपलको ठेक्का सम्झौता रद्द

काठमाडौँ । समयमा रसायनिक मल खरिद नगर्ने दुई सप्लायर्सलाई कृषि सामग्री कम्पनीले कारवाही गरेको छ । भदौ २० गतेसम्म आयत गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले ठेक्का रद्द गरी धरौटी ....

अधिकारीको नयाँ गित “घुमन्ते फिरन्ते” सार्वजनिक(भिडियोसहित)

सिड्नी । रामेछाप मन्थली १२ स्थायी घर भएका बविम विक्रम अधिकारीको नयाँ गित घुमन्ते फिरन्ते सार्वजनिक भएको छ । हाल अस्टेलियाको सिड्नीमा बस्दै आएका अधिकारीले आधा दर्जन जति गितको लिरिक्स ....

उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्न सुझाव

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा सहभागी तीनै जिल्लाका प्रमुख ....

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण

चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय ....

वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने सरकारको निर्णय

सरकारले वीर अस्पताललाई कोरोना भाइरस कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको ....