समाचार

कोरोनाका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ ....

निषेधाज्ञामा पनि कोरोना संक्रमण किन बढिरहेको छ ?

डा. रवीन्द्र पाण्डे । – निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएकोले । – मुख्य सडक सुनसान बनाइएको तर भित्रि बस्ती र गल्लीमा कडाइ नगरेकोले । – तरकारी बजार, डिपार्टमेन्टल स्टोरजस्ता भीड हुने ....

कोरोना संक्रमणबाट विश्वमा पछिल्लो २४ घण्टामा ५ हजार ८ सयको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल ....

नुवाकोट प्रवेशमा कडाइ,निजी सवारीसाधनमा जोरबिजोर लागू

नुवाकोट । नुवाकोटमा गए राति १२ बजेदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन ....

चट्याङ लागेर एकको मृत्यु,पाँच जना घाइते

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मृत्यु भएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको ....

आजदेखि सोह्र श्राद्ध शुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका ....

एनआरएनए र सिन्धु सोसाइटि अमेरीकाद्वारा लिदिपहिरो पिडितलाइ ९ लाख सहयोग

सुशिल सुवेदी, सिन्धुपाल्चोक । गैह्र आवसीय नेपाली संघ (एनआरएनए) र सिन्धु सोसाइटि अमेरीकाले आज लिदि पहिरो पिडितहरुका लागि सहयोग गरेका छन् । आज गैह्र आवसीय नेपाली सघंका तर्फबाट ५ लाख ....

ट्राफिक सचेतना अभिवृद्धिका लागि उपत्यकाका २२ स्थानमा ‘डमी ट्राफिक’

हानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि पुनः विभिन्न जनचेतनामूलक कार्यक्रम शुरु गरेको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न ....

सशस्त्र प्रहरीको बीओपी स्थापना

इलाम । नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ । जिल्लाका सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम सलकपुरमा ....

१२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा,नियन्त्रण गर्नु सुझाव

जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज ....

काठमाडौंमा ३९३ सहित १०६९ मा कोरोना संक्रमण, मृतकको संख्या २३९ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ६९ जनामा कोरोना सङ्क्रमण ....

कोरोना कारण भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो

भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ । कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो । भारतको राष्ट्रिय ....

पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु,पहिलो उडान नारितामा

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ ....

टोकियोमा मंगलबार थप १७० मा कोरोना पुष्टि,संक्रमितको संख्या २०,९८७ पुग्यो

जापान । टोकियोमा आज मंगलबार थप १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सेप्टेम्बेर १ तारिख टोकियोमा थप १७० कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

प्रधानमन्त्रीज्यू, मास्कमा नेपालको झण्डा राखेर राष्ट्रवादी भइँदैन !

सम्माननीय प्रधानमन्त्रीजी तपाईँले लगाउने मास्कमा झन्डा राखेर तपाईँले आफू राष्ट्रवादी भन्ने सन्देश दिन खोजेको देखें । मास्क या टोपी या दौरा सुरुवालमा नेपालको झन्डा राखेर राष्ट्रवादी भइँदैन । यदि तपाईंले ....