कोरोना सङ्क्रमणबाट तिलोत्तमाकी ६८ वर्षीया महिलाको मृत्यु
बुटवल । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गएराति मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ....
