ढोरपाटन बाढी अपडेट : आठको शव फेला, १३ जना अझै बेपत्ता
बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता ....
बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता ....
डा. अरुणा उप्रेती । कोरोना महामारीले नेपालको जनस्वास्थ्यको अँध्यारो पक्षलाई छताछुल्ल पारिदियो । कोरोनाको कारणले मात्र नभएर बिरामीप्रति गरिएको भेदभाव, उनीहरूको मानसिक तनावले भएको मृत्यु, एम्बुलेन्सको असहयोगले पनि भयावह अवस्था ....
विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ८४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ६१ लाख ७७ ....
काठमाडौं । सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ । बैठकले ....
भारत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ८२ हजार ८ सय भन्दाबढी संक्रमित भएसँगै भारतमा कोरोना ....
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । ....
बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै ....
जापान । भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिक दलगाउँ दिपेनी घर भई हाल वैदेशिक रोजगारको सिलिसिलामा जापानको टोकियो कर्मथलो बनाएर रहन्दै आउनु भएका आईन्द्र राईको निधन भएको छ । केही समय ....
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन ....
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेल पक्षको विरोधकाबीच विभागमा मनोनयलाई निरन्तरता दिएका छन् । यसैक्रममा सभापति देउवाले बुधबार पौडेल पक्षको विरोधकाबीच पार्टीको सूचना, संचार तथा प्रचार ....
टोकियो । सेक्युरिटी प्रिंटिङ प्रेस खरिद प्रकरणमा तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गरेका बिजयप्रकाश मिश्रले अडियोको डिभाइस लिन जापान आएको बताएका छन् । सेप्टेम्वर २ तारिख एक विज्ञप्ति निकालिई ....
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थप गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो । बुधबार मध्यरातिदेखि २४ ....
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष गरी १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको ....
काठमाडौं । नेपालमा आज थप ११२० जनामा कोरोना भाइरस संक्रमण भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल ....
सुशिल सुवेदी, सिन्धुपाल्चोक । काठमाडौं लगायत जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउनलार्इ निरन्तरता दिने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड –१९ सङ्कट ....