समाचार

काठमाडौंमा २७० सहित १,१११ मा कोरोना संक्रमण,थप ८ को मृत्यु

उपत्यकामा ३७७ सहित १,१११ मा कोरोना पुष्टि, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ....

टिकटकका प्रमुख कार्यकारी केभिनले दिए राजीनामा

लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका ....

टोकियोमा बिहिबार थप २५० जनामा कोरोना पुष्टि

जापान । टोकियोमा आज बिहीबार थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट २७ तारिख टोकियोमा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

कोरोना संक्रमणबाट कपिलवस्तुका ५० वर्षीय पुरुषको बुटवलमा मृत्यु

काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर दुईका ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला ....

विश्वमा २ करोड ४३ लाखबढीलाई कोरोना संक्रमण,भारतमा एकैदिन ७५ हजारमा संक्रमण

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ४३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै ....

जिम्मेवार मिडियाले भ्रमपूर्ण समाचार प्रशारण गर्नु दु:खद : माधव ढुंगेल

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले आफुँमाथी लगाएको आरोप पुष्टी गरेर देखाउन चुनौती दिएका छन् । आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग ....

प्रहरीको गोली प्रहारबाट झापामा एकजनाको मृत्यु

झापा । झापामा शसस्त्र प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । गोली लागी स्थानीय रसकुल आलमको मृत्यु भएको हो । झापा गाउँपालिका ३ कामाटोलीमा गोरु काट्ने २ ....

पहिरोका कारण सुनकोशी गाउँपालिकाका ६२ घर जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । ....

सरकारले निःशुल्क मास्क वितरणको व्यवस्था मिलाउनुपर्छ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आह्वान गरेका छन् । मन्त्री ढकालले सबैको ....

पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासको व्यवस्थाका लागि पहल गर्ने सभामुखको प्रतिवद्धता

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट विस्थापित परिवारको दुःखमा ऐक्यवद्धता जनाउन आएको उल्लेख गर्दै पहिरोबाट अभिभावक गुमाएका वालवालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । गत साउन ३० ....

सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका ....

कोरियाबाट हेमन्त र जुनुको नयाँ गीत “दोङ्देमून बजार” सार्वजनिक

कोरिया । दक्षिण कोरियामा कर्मथलो बनाउदै आउनुभएको उदयमान गायक हेमन्त गुरुङ र जादुमया आवाजकी धनी जुनु राईको स्वरमा नयाँ गित सार्वजनिक भएको छ । दक्षिण कोरियामा रहेर साहित्य सिर्जनामा कलम ....

८ देशको नियमित उडान तालिका तय,जापानमा पनि आउँदै

काठमाडौं । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको छ । गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने ....

उपत्यकामा ३०१ सहित ८८५ मा कोरोना पुष्टि,मृत्यु हुनेको संख्या १७५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय ८५ जनामा ....

कोरोना भाइरस र आँधी विरुद्ध तयार रहन उत्तर कोरियाका नेताको आह्वान

उत्तर कोरियाका नेता किम जोङ उनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन नागरिकलाई अपील गरेका छन् । तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता उनले देशमा कोरोनाभाइरसको ....