समाचार

जापानका प्रधानमन्त्री शिन्जो आबेद्वारा पदबाट राजिनामा घोषणा

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन । शुक्रवार जनताको नाममा सम्बोधन गरि भावुक बन्दै आबेले राजिनामा दिएका हुन । सम्बोधनको क्रममा आफ्नो नागरिकलाई साथ,सहयोग गरेकोमा ....

छोरीलाई सुन्दर बनाउने रहर नगरेर स्वस्थ्य बनाउने रहर गरे के होला ?

डा. अरुणा उप्रेती । जब साना नानीले उत्तेजक गाना मा , स्तन र कमर हलाएको नृत्य गर्छन् मन भरङ्ग हुन्छ , उनीहरुको बालापन हाम्रो समाजले हरेको देखेर जब साना सानानानी ....

शनिबारका लागि तय भएको नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ । सत्तारुढ नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि बैठक भदौ १८ गतेसम्मका ....

अस्वस्थ्य भएपछि राजिनामा दिने तयारीमा प्रधानमन्त्री आबे

जापानका प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने भएका छन् । ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै स्वास्थ्यका कारण पदबाट राजीनामा दिन लागेका स्थानीय सञ्चारलाई उदृत गर्दै बीबीसीले ....

उद्योगपति विनाेद चाैधरीलाइ काेराेना संक्रमण

उद्योगी विनोद चौधरीलाइ कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटर एकाउन्ट मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान ....

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २,०२२ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, लमजुङ, तनुहुँ र कास्कीमा गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी ....

कोरोना संक्रमित भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु,नागरिक अस्पताल बन्द

भक्तपुर । कोरोना संक्रमणका कारण भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएकी स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी ....

विश्वमा १ करोड ७० लाख भन्दाबढी कोरोनामुक्त,२ करोड ४६ लाखलाई संक्रमण

काठमाडौं । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७० लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४६ ....

सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

काठमाडौँ । सेनाको व्यवस्थापनमा आव २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा ....

बिना थिङको सिमान्त कथा संग्रह ‘याम्बुनेर’

एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार बिना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बुधबार सार्वजनिक गरिएको छ । फिनिक्स बुक्सले प्रकाशन गरेको ‘याम्बुनेर’ कथा संग्रहमा याम्बुको किनारमा वर्षौंदेखि राज्यबाट ....

प्रधानमन्त्रीको संकल्पलाई पूरा हुने गरी काम गर्न मन्त्री गुरुङको आग्रह

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक संघ, संस्थालाई गलत काम नगर्न आग्रह गनुभएको छ । मानव अधिकार एलायन्सले बिहिबार आयोजना गरेकोे ‘भर्चुअल’ कार्यक्रममा उहाँले मुलुकलाई समृद्ध बनाउने ....

प्रहरी प्रशासनले अपमान,दमन र दादागिरी गरेको छ,मेरो सुरक्षाको कामना गर्नुहोला !

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आफ्नो सुरक्षाका लागि कामना गर्न शुभेच्छुकहरुलाई आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रहरीले धरपकड गरेपछि राति सामाजिक संजाल फेसबुकमार्फत डा. केसीले आफूमाथि ....

कोरोना कहर: जीवनशैली परिवर्तन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ....

बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु

काबुल । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ....

विदेशमा पढ्न जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन’ लेटर दिने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण मार्फत पठाइएका कार्यक्रमहरुको प्राविधिक कार्यसञ्चालन प्रक्रिया, रिपोर्टीङ तथा तथ्याङ्क व्यवस्थापनका सर्तहरु पारित गरेको छ । मन्त्रीपरिषदको भदौ ९ गतेको बैठकका ....