समाचार

नागोयामा कला-संस्कृतिसहित नेपाली परिकारको स्वाद चखाउर्दै दैलो

निशान राना,जापान । जापानको नागोया शहरमा नेपाली कला-संस्कृतिसहित नेपाली टिपिकल खानाको स्वाद चखाएर दैलो रेष्टुरेण्टले चर्चा कमाएको छ । कोरोनाको महामारीमा पनि सामाजिक दूरी र जापान सरकारको नियमलाई आत्मसाथ गरी ....

पार्टीभित्र निषेधको राजनीति नगरी खुल्लमखुला राजनीति गर्न पूर्वमन्त्री बाँस्कोटाको चेतावनी

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले पार्टीका नेताकार्यकर्ताको भावनासहित उहाँहरुको क्रियाशीलताले पार्टी ....

कोभिड १९ बाट प्रभावित अर्थतन्त्र उकास्नका लागि १.४६ ट्रिलियन डलर लगानी : मोदी

भारत । भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको ....

स्वास्थ्यकर्मीको मनोबल गिराउने खालका क्रियाकलाप नगर्न मुख्यमन्त्री पौडेलको अनुरोध

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्योपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको मनोबल गिराउने खालका क्रियाकलाप नगर्न अनुरोध गरेका छन् । कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मी एवं नागरिकमाथि दुव्र्यवहार हुने गरेको सन्दर्भमा आज ....

जापानमा कोरोना भाइरस संक्रमित ५५ हजार नाग्यो

जापान । टोकियोमा शनिबार थप ३८५ जनासहित जापानभर १२३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार टोकियोमा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै ....

लिदीबासीको गुहार नसुनि बस्ती नसार्नु पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ?

काठमाडौं । नेपाली कांग्रेसले पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीबासीलाई यसअघि स्थानान्तरण नगरेकोप्रति आपत्ति जनाएको छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गरी लिदीबासीको आग्रहलाई बेवास्ता ठूलो मानवीय क्षति भएकोमा जनताको ....

देशभरका शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित ....

काठमाडौं महानगरका ७५२ मा कोरोना पोजेटिभ,१,५५४ को कन्ट्याक्ट ट्रेसिङ

काठमाडौं । साउन २९ गतेसम्म काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा प्राप्त बिववरणअनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको ....

भारतबाट अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भएको छ । भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई टेलिफोनमार्फत बधाई तथा शुभकामना दिने क्रममा ....

नेपालमा थप ४६८ मा कोरोना पुष्टि,मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका ....

५ दिनमै १२० शय्याको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना

हेटौँडा । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० श्ययाको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत ....

भारतले छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध गराउँछः मोदी

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा जोडिएका मात्र नभएर मन जोडिएका सबै देश भारतको छिमेकी भएको बताएका छन् । शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित ....

चन्द्रागिरि नगरपालिकाले पाँच हजार जनाको पीसीआर परीक्षण गर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका ....

कोरोना संक्रमणबाट पर्सामा ६० वर्षीय पुरुषको मृत्यु

पर्सा । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा शुक्रबार साँझ वीरगंज महानगरपालिका वडा नं. १२ का ६० वर्षीय पुरुषको ....