समाचार

कोरोनाका कारण जापानको अर्थतन्त्रमा व्यापक गिरावट,२७.८ प्रतिशतले संकुचन

जापान । कोरोना महामारीका कारण जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा ....

उपत्यकाका १६८ सहित ५८१ मा कोरोना पुष्टि,संक्रमितको संख्या २७ हजार नाघ्यो

काठमाडौं । नेपालमा आइतबार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा ....

कोरोना नियन्त्रणका लागि चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार असमर्थ भयो :देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणमा सरकारले काम गर्न नसकेको बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सभापति देउवाले कोरोनाबाट मृत्यु हुनेको संख्या सय ....

टोकियोमा सोमबार थप १६१ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा सोमबार थप १६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट १७ टोकियोमा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ....

प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?

वासिङ्टन । मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको ....

नेकपाको सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदल अनुमोदन गरको हो । आज बसेको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको ....

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान

काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचाँै चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी ....

सिन्धुपाल्चोकमा आजबाट लकडाउन,जिल्लाका मुख्य बजार सुनसान

शुशिल सुवेदी,सिन्धुपाल्चोक । कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकलाई आज बाट लकडाउन गरिएको छ । लकडाउनका कारण आज जिल्लाका मूख्य बजारहरु बिहानैदेखि सुनसान देखिएको छ । छिमेकी जिल्लामा ....

विश्वमा १ करोड ४५ लाख भन्दाबढी कोरोनामुक्त,२ करोड १८ लाखबढी संक्रमित

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ४५ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड १८ लाख २४ हजार ८ सय ७ ....

चितवनका १० र मकवानपुरका एक जनामा कोरोना संक्रमण

काठमाडौं । चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुरका सात जना, राप्तीका तीन जना र मकवानपुरका एक जनामा संक्रमण पुष्टि भएको ....

नेफ्स्कून पत्रकारिता पुरस्कार काजी श्रेष्ठलाई प्रदान गर्ने घोषणा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार काजी श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ । संघले ३३ ....

फोरेक्स जापान टिकटक च्यालेन्सको विजेतालाई २० हजार दिने घोषणा

टोकियो । रेमिट्यान्स कम्पनी फोरेक्स जापानले आयोजना गरेको टिकटक च्यालेन्स २०२० को विजेतालाई २० हजार दिने घोषणा गरेको छ । हरितालिका तीजको अवसरमा फोरेक्स जापान टिकटक च्यालेन्स २०२० को अगस्ट ....

भ्रष्टाचारको अभियोगमा सहायकरथीसहित ३ जना बर्खास्त

काठमाडौं। सम्पत्ति र अनुशासन तथा आचरणसम्बधी कसूर गरेको अभियोगमा नेपाली सेनाले सहायक रथीसहित तीन जनालाई बर्खास्त गरेको छ । आइतवार बसेको जनरल सैनिक अदालतले भ्रष्टाचार अभियोगमा सहायक रथी प्रयोग जंगबहादुर ....

मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको निर्माणका लागि तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ । दोस्रो चरणको निर्माणका लागि वातावरणीय ....

पेट्राेल, डिजल र मट्टीतेलकाे भाउ फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एकरएक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि ....