एमालेको १०औं महाधिवेशनमा माधव ढुंगेलद्वारा खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा
काठमाडौं । नेकपा (एमाले)का युवा नेता माधव ढुंगेलले १०औं महाधिवेशनका लागि केन्द्रीय कमिटीको खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार ढुंगेलले १०औं महाधिवेशनका लागि केन्द्रीय कमिटीको खुल्ला ....
