प्रदेश नामाकरणको विषयमा आफु बहुपहिचानबाट पछि नहट्ने मुख्यमन्त्री राईको घोषणा
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नामाकरणको विषयमा आफु बहुपहिचानबाट पछि नहट्ने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित किरात राइ यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री ....
