समाचार

नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ । आयोजक ड्रिम हाई नेपालले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको छ । आगामी ....

सर्वोच्चको फुलकोर्टले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ। बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो । सर्वोच्च अदालतको पूर्ण बैठकले ....

अदालतको गरिमा रक्षा गर्न प्रधानन्यायाधीश जबरालाई पत्रकार महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उच्च नैतिकता प्रदर्शन गर्न र अदालतको गरिमा रक्षा गर्न आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै महासंघले नेपाल बार एशोसिएसन र ....

नेपाली व्यवसायको अवसर र चुनौती बारे नोभेम्वर २० तारिख विशेष बहस हुने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालीहरुले ब्यवसाय कसरी सुरु गर्ने र सफल कसरी बन्ने लगाएत विषयमा अनुभव आदान प्रदान विशेष कार्यक्रम हुने भएको छ । एनआरएनए जापानले सुरुवात ....

कर्णालीमा नेकपा एसबाट थपियो एक मन्त्री, प्रदेश प्रमुखबाट शपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद्‌मा एक जना सदस्य थपेका छन् । अघिल्लो मंगलबार मुख्यमन्त्री भएका शाहीले नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई ....

एमाले चितवनले महाधिवेशन उद्घाटनमा एक लाख जनसहभागी गराउने

चितवन । नेकपा (एमाले) चितवन शाखाले पार्टीको १० औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन ....

मोरङ कारागारको निमित्त पोखरेलको आर्थिक चलखेल,झडप हुँदा एक पक्षलाई मात्रै स्थानान्तरण गरियो

मोरङ। जिल्ला कारागार मोरङमा कात्तिक २४ गते बिहान ९:३० बजे कैदिबन्दी बिच झडप भएको छ । झडप हुँदा १४ जना घाइते भएको छ । झडपमा चौकिदार किरण गुरुङ,सुर्यदिप गुप्ता लगायतको ....

मूल्यवृद्धिको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाको नेपाल बन्द : यात्रुलाई सास्ती

काठमाडौं । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र ....

मुख्यमन्त्री पाण्डेको निर्णय विरुद्ध डोरमणि: सुरुङमार्ग निर्माण रोक्नु राष्ट्रघाती

हेटौंडा । बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारमा आएलगत्तै सुरुङमार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगित गरेको पूर्वमुख्यमन्त्री डोरमणि पौडेल विरोधमा उत्रिएका छन् । पूर्वमुख्यमन्त्री पौडेलले विद्युतीय सवारी खरिद र भीमफेदी–कुलेखानी ....

प्रदेश २ सरकारले साइकल वितरण गर्दा अनियमितता गर्यो : अख्तियार

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा अनियमितता भएको बताएको छ । अख्तियारको बर्दिवासस्थित कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले ....

खर्चिलो निर्वाचन पद्धति सुधार गर्न अख्तियारको सुझाव: स्थानीय तहमा अत्यधिक अनियमिता

काठमाडौँ । जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राज्यको तल्लो निकायका रुपमा रहेको स्थानीय तहहरूमा आर्थिक अनियमिताले चर्को रुप लिएको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सङ्घीय मामिला (स्थानीय तहसमेत) ....

कर्णाली स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिलाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । अदालतले आज सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा उपकुलपति ....

कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति देउवाको नेतृत्वमा मूल तयारी समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर ....

ब्याजदरका बारेमा राष्ट्र बैंकको नयाँ व्यवस्था जारी

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आज पुनः एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै ब्याजदरबारे सर्कुलर जारी छ । केन्द्रीय बैंकले यही कात्तिक ३ ....

इजरायलद्वारा विद्युतीय किरण पठाएर दुश्मनका निशाना ध्वस्त पार्ने नयाँ प्रतिरक्षा प्रणाली सार्वजनिक

काठमाडौं । इजरायलले मिसाइल वा गोलीको साटो विद्युतीय किरण (बिम) पठाएर दुश्मनका निशाना ध्वस्त पार्ने नयाँ प्रतिरक्षा प्रणाली सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको नयाँ प्रणालीले विशेष किरण (बिम) ....