आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म ४४ जना संक्रमितको मृत्यु
आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् । ....
आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् । ....
कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो समय प्रदेशमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३ सय ६० ....
भारत : भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ....
काठमाडौं । गएराती घरबाट सामान किन्न पसल निस्केकी एक युवतीलाई सीतापाइलामा एसिड प्रहार गर्ने दुई युवा पक्राउ परेका छन । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड ....
राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज उहाँप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम ....
दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन ....
सुशील सुबेदी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बुमा हिमालयन हेलम्बु ग्रेट ट्रेल निर्माण भइरहेको छ । हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मुलतः पदमार्ग हो ....
गुल्मी । इस्मा गाउँपालिका बाढिपहिरो पिडितलाई राहत रकम बिभिन्न क्लव, समाज,पार्टिहरुले गरिरहेका छन् । यस्तै कामको शिलशिलामा कोरियामा रहेका ३ जना युवाले आफू चिनजिनका साथीहरुको सहयोगमा झण्डै ३ लाख बराबरको ....
जापान । टोकियोमा आज ३३६ जनासहित जापानभर ९१६ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहिवार जुलाई २३ तारिख टोकियोमा ३३६ जनासहित जापानमा ९१६ जना संक्रमण भएको ....
काठमाडौं । नेपालमा थप १४७ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ....
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार ....
काठमाडौँ : सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ ....
काठमाडौं । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ....
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) ....
काठमाडौं । स्वर्गीय गायक दिपक परियारको गाएको अन्तिम तीज गीतको ‘चरी बस्यो डाली भाॅचेर’ बोलको तिज गीत सार्वजनिक भएको छ । दीपिका म्यूजिक च्यानलबाट आज बिहिबार उक्त तीज गीतको म्यूज़िक ....