समाचार

सरकारका कारणले हत्या, हिंसा, र भ्रष्टाचारका गतिविधिहरु बढ्यो :महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा, र भ्रष्टाचारका गतिविधिहरु बढीरहेको आरोप लगाउएका छन् । शनिबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार ....

जापानद्धारा नेपालसहित १७ देशलाई प्रवेश प्रतिबन्ध

टोकियो । जापानले कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न पछिल्लो पटक नेपालसहित १७ देश प्रवेश प्रतिबन्ध लगाएको छ । जापानको कानुन मन्त्रालयले आफ्नो वेवसाइटमा बुधबार एक सूचना प्रकाशित गरि प्रतिवन्ध लागेका ....

नेपालमा थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ....

प्रचण्डको अभिव्यक्ति ‘तथ्यहीन’ भएको थापाको टिप्पणी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन्। लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा पार्टी निर्णयकै आधारमा सार्वजनिक भएको भन्दै ....

टोकियोमा शनिवार एकैदिन थप २९५ जनामा कोरोना भाईरस संक्रमण

जापान । टोकियोमा आज एकैदिन थप २९५ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज शनिवार जुलाई २५ तारिख २९५ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । हिजो ....

मानसिक तनावका कारण आत्महत्या बढ्यो

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म ....

‘सुर्तीजन्य पदार्थको सेवन त्यागौँ, कोरोनाबाट जोगिऔं’

कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुप¥यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् । नारायणी अस्पतालका मेडिकल ....

घरघरमा नाग टाँसी देशभर मनाइयो नागपञ्चमी

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे छ । आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर ....

उपत्यकामा तरकारीको मुल्य आकाशियो,एकै महिनामा ५ गुणाले बृद्धि

काठमाडौँ : लगातारको वर्षाले कृषि बालीमा ठूलो क्षति भएसंगै काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अत्याधिक बृद्धि भएको छ । वर्षादको समय तरकारीको उत्पादन कम हुने तथा उत्पादित तरकारीलाई बजारसम्म ल्याउन यातायात ....

कोभिड कहर : धमाधम कर्मचारी कटौती गरिँदै

काठमाडौँ : कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् । कोभिड–१९ का कारण ....

बालक हत्याका थप एक अभियुक्त पक्राउ

डडेल्धुराको आलिताल गाउँपालिका–६ मा खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्याका थप एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ६ मेलखालीकी ४७ वर्षीया जयमती खड्का रहेको जिल्ला प्रहरी ....

रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म ....

गल्कोट समाज जापान कान्तो क्षेत्रको पाँचौ अधिबेशन अगस्ट ११ मा हुने

जापान । गल्कोट समाज क्षेत्रीय कार्यसमिति कान्तोको अधिबेशन गर्ने निर्णय गरेको छ । गत मंगलवार बसेको कार्यसमिति टोकियो(कान्तो)को अन्तिम बैठक २०२० अगस्ट ११ तारिख पाँचौ अधिबेशन गर्ने निर्णय गरेको हो ....

चोइटिएर जाला तर कम्युनिष्ट पार्टी फुट्नेवाला छैन : नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले आफूँसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता नगर्न नेताहरुलाई चेतावनी दिएका छन् । शुक्रबार पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको ....

जापानमा ७३ प्रतिशतले डिस्चार्ज,टोकियोमा थप २६० जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज थप २६० जनासहित जापानभर ७२९ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज शुक्रवार जुलाई २४ तारिख टोकियोमा २६० जनासहित जापानमा ७२९ जनामा संक्रमण ....