समाचार

बालबालिकामा संक्रमण बढ्यो,अभिभावक सचेत हुनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै अभिभावकलाई सचेत हुन आग्रह गरेको छ । नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या ....

जापानबाट सुवेदीले १ करोडको अक्षयकोषको स्थापना निःशुल्क भोजन गराउने

टोकियो । दिपवे जापान कम्पनीका सिईओ जापानका सफल ब्यवसायी दिपक सुवेदीले दिपवे फाउण्डेशनमार्फत १ करोडको अक्षयकोषको स्थापना गरी सो कोषबाट दैनिक खानाको लागि “निःशुल्क भोजनालय” व्यवस्था गर्नु भएके छ । ....

२ सेकेण्डमै भाइरस मार्न सक्ने सेनिटाईजर “एक्टिभ वाटर”बजारमा

टोकियो । विश्वभर कोरोना भाइरस कोभिड-१९ को महामारी भएको बेला २ सेकेण्डमै भाइरस मार्न सक्ने मिनेरल युक्त जापानी प्रविधीको सेनिटाईजर "एक्टिभ वाटर"बजारमा आएको छ । जापानको केटु टेक्नोलोजी कम्पनीले उत्पादन ....

प्रेस युनियनले बुझायो सिडियो मार्फत सरकारलाई ५ बुँदे ज्ञापन-पत्र

चौतारा । कोरोना संक्रमणका समयमा रिपोर्टिङमा खटिएकाको स्वास्थ्य परीक्षण, सञ्चारकर्मीलाई राहत प्याकेजको व्यवस्था, लकडाउनका कारण प्रकाशन हुन नसकेका पत्रपत्रिकाको प्रेस काउन्सिलबाट वर्गीकरण गर्ने बेला लकडाउन अवधीभरका अंकलाई छाडेर बाँकी अवधीलाई ....

टोकियोमा आज एकैदिन ६७ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज बुधवार जुलाई १ तारिख एकैदिन ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज कोरोनाबाट संक्रमितहरुको संख्या ६७ जना रहेको एनएचकेले जनाएको छ । हिजो ....

भारतमा झण्डै ६ लाख कोरोना सङ्क्रमित

नयाँदिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४९३ ....

२ लाख ४१ हजार घुससहित ४ जना अख्तियारको फन्दामा

काठमाडौं । २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय ....

काँग्रेस बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो । बिहीबार ....

नेकपा स्थायी कमिटी बैठक स्थगित,अर्को बैठक बिहीबार बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बिहान निधन हुनुभएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको ....

९ वर्षमुनिमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि ....

आज हरिशयनी एकादशी अर्थात तुलसी रोप्‍ने दिन

काठमाडौँ । आज हरिशयनी एकादशी, नेपालीले घर घरमा तुलसीको बिरुवा रोपेर मनाउँदैछन्। आषाढ शुक्ल एकादशीका दिन पर्ने हरिशयनी एकादशीलाई तुलसीरोपण एकादशी पनि भन्ने गरिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक ....

पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

पाकिस्तान : मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बन्नुभएको छ । पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) लाई उद्धृत गर्दै ....

जापानमा कोरोना भाईरस खोपको पहिलो पटक मानिसमा परिक्षण

टोकियो । जापानमा कोरोना भाईरस खोपको पहिलो पटक मानिसमा परिक्षण गरिएको छ । जापानी संचार माध्यमहरुले जनाए अनुसार जुन ३० तारिख जापानमा पहिलो पटक खोपको सुरक्षा तथा प्रभावकारिता परिक्षणस्वरुप मानिसमा ....

काठमाडौँ उपत्यका प्रवेशमा सरलीकृत बनाउन समितिको निर्देशन

बसन्त खड्का,काठमाडौँ । राष्ट्रियसभा,राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ उपत्यका प्रवेशमा सरलीकृत गर्न सरकारलाई निर्देशन गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम, उपचार, क्वारेन्टिन र आइसोलेसनको अवस्थाबारे सरकारसँग जानकारी लिएपछि ....

जापानमा कोरोनाका ८९ प्रतिशत विरामी निको भएर डिस्चार्ज (विवरणसहित)

टोकियो । जापानभर कोरोना भाइरस कोभिड १९ को संक्रमित संख्या १९६१४ पुगेको छ । मंगलबार रातिसम्म जापानभर १३८ जना नयाँ संक्रमित थपिदा जापानमा आन्तरिक र बाह्य गरि १९,६१४ जना पुगेको ....