समाचार

टोकियोमा आज १११ सहित जापानभर २०८ जनामा कोरोना संक्रमण

टोकियो । टोकियोमा आज आइतबार थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो शनिबार १३१ जनामा संक्रमण देखिएको थियो । टोकियोमा अहिलेसम्म ६७७५ जना संक्रमित भएका छन् ....

भारतमा कोरोनाबाट एकैदिनमा २४ हजार ८५० जना सङ्क्रमित

भारतमा : कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका ....

जापानको कुमामोटो क्षेत्रमा बाढीमा परेर मृत्यु हुनेको संख्या २० पुग्यो

टोकियो । जापानको कुमामोटो क्षेत्रमा व्यापक वर्षासँगै आएको बाढी,पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले ....

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको ....

कोरोना सङ्क्रमणबाट एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु

जापान : कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, ....

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ,अनुसन्धान थालिने

काठमाडौँ : कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौँ रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पु¥याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ....

राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव झुटो प्रचार : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा ....

दुबै मृगौलाले काम नगरेपछि अ‌स्पतालको शैय्यामा हरिमाया,सहयोगको अपिल

शशिकला मोक्तान,जापान । रामेछाप घर भएकी हरिमाया तामाङको दुबै मृगौलाले काम नगरेपछि अ‌स्पतालको शैय्याबाट आर्थिक सहयोगको अनुरोध गर्नु भएके छ । रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ७ घर भएकी हरिमाया ....

आइएलओद्धारा एनआरएनएलाई ५ करोड सहयोग,कोभिड १९ बाट प्रभावित देशमा खर्चने

जापान । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० रुपैयाँ रुपैयाँ अनुदान दिने भएको छ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. ....

बझाङको मल्लेसीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु,१८ घरमा क्षति

बझाङ । केदारस्युँ गाउँपालिका(८, मल्लेसीमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ६ जनको शव निकालिसकेको छ भने अर्का एकको खोजी भइरहेको बताए ....

एसिया लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बाँडफाँड

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर शनिबार बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने ....

सरकार कुनै हालतमा ढल्दैन,ढुक्क भएर काम गर्नुस : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाई‌हरू कुन कित्तामा ....

एघार अन्तर्राष्ट्रिय उडानः एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट ....

नेतृत्वलाई एकजुट भएर अघि बढ्न ३५ देशका एकता मञ्चको संयुक्त अपिल

जापान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चहरुले पार्टीभित्र शीर्ष नेतृत्वबीच देखिएको विवाद र तिक्तताको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एकता कायम राख्न अपिल गरेका छन् ....

टोकियोमा थप १३१ सहित जापानमा २६२ जना कोरोना संक्रमित थपिए

जापान । टोकियोमा आज जुलाई ४ तारिख एकैदिन १३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज कोरोनाबाट संक्रमितहरुको संख्या १३१ जनासहित जापानमा २६२ पुष्टि भएको एनएचकेले उल्लेख गरेको ....