समाचार

टोकियोमा कोरोना संक्रमण बढ्दो, संक्रमितको संख्या ६२३५ पुग्यो

जापान । टोकियोमा आज मंगलवार ३० तारिख एकैदिन ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५४ जना रहेको एनएचकेले जनाएको छ । हिजो ....

प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल,राजीनामा मागिएको होइन : श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिनुभएका पछिल्लो ....

भारतमा टिकटकमाथि प्रतिबन्ध,चिनियाँ सामानको बहिस्कार अभियान जारी

नयाँदिल्ली : चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको ....

पाँचपोखरीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न(फोटोफिचर)

शुशील सुबेदी,सिन्धुपाल्चोक । धान उत्पादन वृद्दि, आत्मानिर्भता र समृद्दि” नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकामा रास्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका कृषि शाखाको आयोजनामा ....

पदभार सम्हालेसंगै प्रधानमन्त्री ओलीसंग उपाध्यक्ष घर्तीको भेटघाट

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नव नियुक्त उपाध्यक्ष गोकुल घर्तीले पदभार सम्हालेसंगै प्रधानमन्त्री तथा प्रतिष्ठानका अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट गर्नु भएको छ । हिजो आईतबार पदभार ग्रहणपछि ....

भारतमा एकदिनमा १९ हजार ४०० भन्दाबढी कोरोना संक्रमण

नयाँदिल्ली । भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ ....

कोरोना भाइरसबाट विश्वमा ५ लाख ४ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८४० जना संक्रमित ....

एशियाली विकास बैंकद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका ....

धानको उत्पादकत्व बढाउँदै जान आवश्यक छ : मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले धानको व्यावसायीकरणका माध्यमबाट रोजगारीको सिर्जना एवं निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताउनुभएको छ । राष्ट्रिय धान ....

विज्ञ भन्दछन : सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून

चितवन : अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट ....

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी

काठमाडौँ : मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौर.(ण्ढडठ को सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो । सुरुङ ....

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित १३२४८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो ....

टोकियोमा आज थप ५८ जनामा कोरोना संक्रमण,संक्रमित ६१७१ पुग्यो

जापान । टोकियोमा आज सोमवार २९ तारिख एकैदिन ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५८ जना रहेको एनएचकेले जनाएको छ । हिजो ....

जापानमा नि:शुल्क सहजीकरण तथा परामर्श कार्यक्रम समापन

टोकियो । जापानी भाषाको समस्या परेका नेपालीहरुलाई सहज होस भनेर काम नभएर वा काम घटेर दैनिकी चलाउन असहज भएकाहरूलाई उपलब्ध गराउने अनुदान र ऋणको निशुल्क परामर्श कार्यक्रम समापन भएको छ ....

सर्वेक्षण : टोकियो महानगरको गभर्नरमा कोइके पुनः विजयी नजिक

जापान । टोकियो महानगरको गभर्नरको निर्वाचनमा हालकी गर्भनर युरिको कोइके पुनः निर्वाचित हुने एक सर्वेक्षणले देखाएको छ । जुलाई ५ मा अर्थात ६ दिनपछि हुने गर्भरनको निर्वाचनको पूर्वसन्ध्यामा गरिएको एक ....