तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने गण्डकी प्रदेशको तयारी
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै ....
