समाचार

विश्व बैंकसँग समझदारी पत्रमा हस्ताक्षर,१० करोड डलर आर्थिक सहायता

काठमाडौं । विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण ....

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

केपटाउन : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ....

मंगोलियामा भएको संसदीय निर्वाचनमा न्यून सहभागिता

उलानबटोर : मंगोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून सहभागिता भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । मतदान स्थानीय ....

टोकियोमा आज एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २४ बुधबार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५५ जना रहेको एनएचकेले जनाएको छ । हिजो मंगलबार ....

चिल्ला सडक किनारमा मगन्ते देखिनु हुन्न : मन्त्री गुरुङ

समसामयिक विषयबस्तुमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङसंग उहाँककार्यकक्षमा प्रकाश सिलवाल र कालिका खड्काले गरेको कुराकानी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सामाजिक हिसाबले महत्वपूर्ण भए पनि प्रायः कमैका ....

नेकपा स्थायी कमिटी बैठक शुक्रबार पुनः बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास ....

नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १०७२८ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । ....

डडुवाको मेग्रे खोलाले नर्शरी बगाएपछि १५ लाख बढीको नोक्सान

  कैलाश खत्री,रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं १ डडुवा मेग्रे खोलामा बर्षा संगै आएको बाढिले स्थानीय कृषकरुले लगाएको नर्शरी बगाइदिएको छ । मेग्रेमा रहेको एभरग्रीन कृषि समुहमा आवद्ध ....

जनजाति महासंघ ईजरायल शाखाको अध्यक्षमा पेम्बा डोल्मा ह्योल्मो चयन

ईजरायल । नेपाल आदिवासी जनजाति महासंघको ईजरायल शाखामा पेम्बा डोल्मा ह्योल्मोको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ। महासंघको ईजरायल समितिको आठौं साधारणसभाबाट ह्योल्मोको अध्यक्षतामा वेबिनार (वेब सम्मेलन)मार्फत् नयाँ कार्यसमिति ....

मेक्सिकोमा शक्तिशाली भूकम्प,क्षति विवरण आउन बाँकी

एजेन्सी । मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओक्साका राज्यमा गएको सो भूकम्पको क्षति विवरण भने आइसकेको छैन । अमेरिकाको भूगर्भ विभागले ७.४ म्याग्निच्युडको भूकम्पको गएको जनाएको छ ....

लकडाउनका कारण बैंककमा रोकिएकी हिमानी शाह स्वदेश फिर्ता

काठमाडौं । तीन महिनादेखि थाइल्याण्डमा रहेकी पूर्व युवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छिन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै रोकिएकी थिइन् । नेपाल एयरलाइन्सको विमानले मंगलबार ....

काठमाडौं भित्रिएकालाई १४ दिन होम क्वारेन्टिनमा राख्नु : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण ....

जापान र चीनबीच टापुको सीमा बारे पुनः विवाद,कानून अनुमोदन गरि जापानको दाबी

जापान । जापानमा सेन्काकु र चीनमा डायाओयु भनेर चिनिने टापुको विषयमा जापान र चीनबीच विवाद पुनः बल्झिएको छ । टोकियोबाट दक्षिण पश्चिममा एक हजार ९ सय ३१ किलोमिटर क्षेत्रफल रहेको ....

कोरोनाबाट ४ लाख ७४ हजारभन्दा बढीको मृत्यु,संक्रमित ९१ लाखमाथि

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित ....

अष्ट्रेलियामा ८५ वर्षीया वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ

सिडनी । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र ....