समाचार

वागमती प्रदेशको ५१ अर्ब ४२ करोडको बजेट,स्वास्थ्य,कृषि र पूर्वाधार प्राथमिकता

हेटौडा । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७-०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ । ७ प्रद्श सरकार मध्ये वागमती प्रदेश सरकारले सबैभन्दा ....

बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड

कालिका खड्का/सञ्चिता घिमिरे,ललितपुर । सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । यससँगै सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट ....

वैकल्पिक माध्यमको सिकाइमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्र्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नुभएको छ । कोरोना महामारीका कारण ....

नेपालमा आज ४५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज सोमबार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२११ जनामा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण निको भएर ....

अर्का अश्वेत व्यक्तिको हत्यापछि अमेरिकामा आन्दोलन

वासिङ्टन : एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ । मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या ....

कोरोनाबाट विश्वमा ४ लाख ३५ हजार भन्दा बढीको मृत्यु,संक्रमित ८० लाख

जापान । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६८१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ९७ हजार ६०९ जना ....

कर्णाली प्रदेश सरकारको बजेट ३३ अर्ब ७४ करोड विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ....

फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

काठमाडौं । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम आजदेखि पुनःसञ्चालन गरेको छ । विभागले आजदेखि फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध ....

टोकियोमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज आइतबार जुन १५ तारिख दिउँसो ३ बजे सम्ममा कोरोना भाइरसबाट ४८ जना ....

सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको ....

सरकारले खर्च व्यहोर्ने गरि निजी ल्यावलाई पनि कोरोना परीक्षण गर्न दिने

काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी ....

रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता

रुकुम । चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर ....

नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९)बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षीय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । ....

पिसिआर परीक्षण बढाउन सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको ....

टोकियोमा कोरोना भाइरस संक्रमण बढ्यो,आज ४७ जना थपिए

जापान । टोकियोमा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज आइतबार जुन १४ तारिख दिउँसो ४ बजे सम्ममा कोरोना भाइरसबाट ४७ जना ....