समाचार

नेपाल-भारत सीमा क्षेत्रमा झडप,एक भारतीय नागरिकको मृत्यु

जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच शुक्रबार भएको झडपमा गोली लागेर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । सर्लाहीको नारायणपुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा ....

जनसमुदायलाई भ्रममा नपर्न मुख्यमन्त्री पोखरेलको आग्रह

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोभिड-१९ को सङ्क्रमण नियन्त्रण,परीक्षण र उपचारमा अहिलेसम्म भएको खर्चको पारदर्शीताका नाममा उठाइएका मागले जनसमुदायलाई नै भ्रमित बनाइरहेको र परीक्षण तथा उपचारमा ....

जापानबाट विरामी सानु लामा नि:शुल्क नेपाल पुगे,तामाङ समाजको धन्याबाद

टोकियो । क्यान्सरबाट पिडित भएर जापानको हस्पिटलमा उपचाररत सानु लामालाई नेपाल पठाईएको छ । दूतावास, एनआरएनए जापान र नेपाल तामाङ समाज जापानको पहलमा विरामी लामा परिबारलाई निशुल्क नेपाल पठाएको हो ....

लकडाउनले सिन्धुपाल्चोकका खानेपानी योजना सम्पन्न गर्न समस्या

शुशिल सुबेदी,सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९)संक्रमणका कारण चैत ११ देखि लकडाउन भएपछि सिन्धुपाल्चोकमा सञ्चालन भइरहेको विभिन्न विकास निर्माणका कार्यहरुमा त्यसको प्रत्यक्ष असर परेको छ । बहुचर्चीत मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा ....

संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ । सो पार्टीको आज बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा ....

तालिबानसँग वार्ता गर्न अफगान राष्ट्रपति घानी तयार,वार्ता दोहामा

काबुल : अफगानिस्तानका राष्ट्रपति असरफ घानी अफगानिस्तानको विद्रोही तालिबान समूहसँग कतारको राजधानी दोहामा वार्ता गर्न सहमत हुनुभएको छ । कतारका विदेश मन्त्रालयका विशेषदूत मतलाक अल–खातानीले राष्ट्रपति घानी र तालिबानबीच कतारमा ....

कोरोना भाइरसबाट विश्वमा ४ लाख २३ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९ जना ....

निकासी पैठारीसम्बन्धी नयाँ कानून ल्याइदै

काठमाडौं । सरकारले स्वदेशी श्रम तथा सीप र कच्चा पदार्थ प्रयोग गरी उत्पादित वस्तुको निकासी प्रोत्साहन गर्ने लक्ष्यका साथ नयाँ कानून प्रस्ताव गरेको छ । सङ्घीय संसद् सचिवालयमा दर्ता भई ....

नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५ हजार ६२ पुग्यो

काठमाडौं । नेपालमा आज शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । शुक्रबार पुष्टि ....

अतिक्रमण भूभागको प्रमाण संकलन गर्न डा.उप्रेतीको नेतृत्वमा विज्ञ समुह गठन

काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्ने जिम्मेवारी सरकारले डा. विष्णुराज उप्रेतीलाई दिएको छ । मन्त्रिपरिषद् बैठकले उप्रेतीको नेतृत्वका नौ सदस्यीय विज्ञ समूह गठन ....

कुवेतबाट फर्किएका १०२ महिला भक्तपुरको होल्डिङ सेन्टरमा

भक्तपुर । कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र ....

टर्कीद्वारा अन्तर्राष्ट्रिय हवाई उडान शुरु

अंकारा । कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ । टर्कीस एयरलाइन्सद्वारा प्रबद्र्धित अनादोलु जेटको एउटा बिमान इस्तानबुलको सबिहा ....

बन्दाबन्दीको आदेशको अवहेलनाप्रति गृहको ध्यानाकर्षण

काठमाडौं । गृह मन्त्रालयले बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो ....

काँग्रेसको १४औँ महाधिवेशन गर्ने गरी तयारी गर्न नेताहरुको जोड

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस परीक्षणका लागि पिसिआर विधिको दायरा  बढाउन नसकेको भनी सरकारको आलोचना गर्नुभएको छ । जिपी कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्रले जुम प्रविधिबाट आज ....

जापानमा कोरोना संक्रमित १८ हजार नाग्यो,अहिलेसम्म १६,०३८ जना डिस्चार्ज

टोकियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस जापानमा १८ हजार भन्दा बढी संक्रमित भएका छन् । आज बुधबार जापानभर ३९ जना नयाँ संक्रमित थपिदा जापानमा आन्तकि र बाह्य गरि ....