समाचार

पत्रकार महासंघ कास्कीमा आबद्ध पत्रकारको बीमा

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीले आफ्ना सदस्यको कोरोना बीमा गराएको छ । तमु धिं युकेको आर्थिक सहयोगमा २६१ जनाको बीमा गरिएको महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ....

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम घट्दो : एनआरएनए

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने ....

राष्ट्रपतिबाट लालमोहर लागेपछि नयाँ निशान छाप प्रयोगमा आउने

काठमाडौं । भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ । संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन ....

पर्वतको कुश्मा नगरपालिका-३ मा पहिरोमा पुरिएर मृत्यु हुने ५ पुग्यो

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । शनिबार भारी वर्षापछि गएराति पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु ....

राष्ट्रियताका पक्षमा राजेन्द्र र उपेन्द्रले दिएको भाषणले सिंगो संसद तरंगित

काठमाडौं । संसदले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा समाजवादी जनता पार्टीका नेताद्वय उपेन्द्र यादव र राजेन्द्र महतोले दिएको मन्तव्यले सिंगो संसद तरंगित भएको छ । राष्ट्रियताका पक्षमा मधेसी ....

भूभाग फिर्ताका लागि भारतसँग चाँडै वार्ता अघि बढाउने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान ....

परिपक्व वार्ताबाट भूमि फिर्ता ल्याउन आग्रह

>काठमाडौं । नयाँ नक्शासहितको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समर्थन व्यक्त गर्दै विभिन्न दलका सांसद्ले भारतबाट मिचिएको कालापनी,लिपुलेक र लिम्पियाधुरालाई वार्ताबाट फिर्ता ल्याउन जोड दिनुभएको छ । प्रतिनिधिसभाको ....

संविधान संशोधन विधेयक दुई तिहाइभन्दा बढी मतले पारित

काठमाडौं । नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । दशकौँदेखि भारतको ....

जापानबाट नेपाल जानैपर्नेहरुको नामलिस्ट प्रकाशन,टिकट लिन आग्रह

टोकियो । नेपाली राजदुतावास टोकियोले जापानबाट नेपाल जानैपर्ने नागरिकको नामलिस्ट प्रकाशन गरेको छ । आज शनिवार जापानबाट नेपाल जानैपर्ने नागरिकको नामलिस्ट प्रकाशन गर्दै पहिलो प्राथमिकतामा परेकाहरुले नेपाल एयरलाईन्समा टिकट लिन ....

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५३३५ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेशवर ....

संविधान संशोधनमा साना दलको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर ....

नेपाली भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ : नेता महतो

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको ....

संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता ....

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ....

टोकियोमा आज थप २४ जनामा कोरोना संक्रमण,संक्रमित ५४९७ पुग्यो

जापान । टोकियोमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज शनिवार जुन १३ तारिख दिउँसो ३ बजे सम्ममा कोरोना भाइरसबाट २४ जना ....