समाचार

संविधान संशोधन विधेयक प्रतिनिधिसभा बैठकमा आज पेश हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा।शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई प्रस्तुत गर्न ....

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिपुलेख,कालापानी र लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप ....

लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय,हवाई उडान जुन ३० सम्म बन्द

काठमाडौं । सरकारले लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छहो । तर यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर ....

नेपालमा १९ महिना बिताएकी जापानी शिक्षिकाको अनुभव

हिरोको नाकामुरा, कुर्ता सुरुवाल र हातभरी चुरा थिए। उनले आफ्नो नेपाली नाम सहिष्णुता भएको बताइन । उनलाई सहिष्णुताको नेपाली अर्थ पनि कण्ठ भैसके छ । नेपाली खरर बोल्ने रहिछन् । जवाफमा ....

यो कुरा गोप्य नै राखौला भन्दै प्रमोद खरेलले यसरी लाईभमै गाए गित

जापान । यो कुरा गोप्य नै राखौला भनेर प्रमोद खरेलले यसरी लाईभमै गाए गित । चर्चित गायक तथा संगीतकार प्रमोद खरेलसंग अमेरिकाबाट पत्रकार सूर्य थापाले गर्नुभएको लकडाउन संवादको प्रत्यक्ष प्रशारण ....

संसदमा विचाराधीन एमसीसीएका काम तत्काल रोक्ने नेकपा सचिवालयको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदले जे फैसला गर्छ, त्यहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर ....

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३०० मिटर विस्तार गएको हो ....

आगामी आर्थिक वर्षको नयाँ बजेट : आशा जगाउँदै

पोखरा- कोरोना भाइरसका कारण समस्यामा परेको पर्यटन क्षेत्रका लागि विनियोजित बजेट साना तथा ठूला सबै व्यवसायीको पहुँचमा पुग्नुपर्नेमा जोड दिइएको छ । अर्थमन्त्री युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा प्रस्तुत ....

टोकियोमा आज शनिवार १४ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज शनिवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो शुक्रवार २२ जनामा ....

रुकुम घटनामा राष्ट्रसंघ बोल्यो : स्वतन्त्र अनुसन्धान गर्न नेपाललाई आग्रह

काठमाडौं । नेपालको रुकुम  र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले गम्भीर ....

कोरोना भाइरस : विश्वभर ५९ लाख १९ हजार संक्रमित,३ लाख ६४ हजारको मृत्यु

काठमाडौं । विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १७ लाख ....

भारतमा कोरोना : १ लाख ७३ हजार संक्रमित, ४ हजार ९ सयको मृत्यु

काठमाडौं- भारतमा १ लाख ७३ हजार ४ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारत सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा नवौं ....

भारतले भन्यो, ‘पारस्परिक सम्मानका आधारमा अघि बढ्छौँ’

काठमाडौं । नेपालको कालापानी,लिपुलेक र लिम्पियाधुरा सीमाक्षेत्रलाई लिएर भारतले आफू पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएको छ । उसले त्यस क्षेत्रमा पछिल्लो समय नेपालले गरिरहेको गतिविधिलाई नजिकबाट नियाली रहेको ....

आज २०७७ जेठ १७ गते शनिबारको राशिफल

आज २०७७ जेठ १७ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन ....

एमसीसीलाई बजेटमा घुसाएकोमा नेकपामा विवाद,ओली-प्रचण्ड भेटवार्ता

काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी)को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ....