समाचार

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलले नीति तथा ....

संविधान संशोधन छिटो प्रस्तुत गर्न सांसदहरुको माग

काठमाडौं । छुटेका नेपाली भूमिसमेत समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा अनुसार निशान छाप अद्यावधिक गर्न दर्ता गरिएको संविधान संशोधनको विषय संसदमा प्रस्तुत गर्न सांसदहरुले माग गरेका छन् । नेपालको ....

आफ्नै छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सिन्धुपाल्चोक । १८ वर्षीय आफ्नै छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीमा बुबा पक्राउ परेका छन् । छोरीलाइ बिगत देखिनै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाको आमाले प्रहरीमा उजुरी दिएपछि ....

नेपालमा थप ११४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । नेपालको विभिन्न जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या १ सय १४ जना थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण ....

आविस्कार केन्द्रको अभियानलाई एनआरएनए जापान पूरा गरिदिने,आर्थिक संकलन सुरु

टोकियो । राष्ट्रिय आविस्कार केन्द्रले थ्री डि प्रिन्टिंग मेशिन खरिदको लागि आवश्यक सहयोग गर्न गरेको अनुरोधलाई गैरआवसीय नेपाली संघ(एनआरएनए)जापानले पूरा गरिदिने भएको छ । आविस्कार केन्द्रले नेपालमा कोरोना भाइरसको परीक्षण ....

टोकियोमा आज बुधवार ११ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । राजधानी टोकियोमा आज बुधवार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज ११  जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा मंगलबार १० ....

भारतसहित ११ मुलुकबाट आउने यात्रुलाई जापान प्रवेश रोक

टोकियो । कोरोना भाइरसको महामारी बढ़ेको मूलुकब भारतसहित ११ देशबाट जापान आउने यात्रुलाई प्रतिबन्ध गरेको छ । जापान सरकारले कोरोना भाइरसको संक्रमण बढ्न नदिन नेपालको छिमेकी मूलुक भारत र अन्य ....

संविधान संशोधनको लागि सर्वदलिय बैठक : नेताहरु आ-आफ्नै अडानमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका छन् ....

रुकुमको घटनाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन ....

नेपालबाट पहिलो पटक फुकुओकामा नेपाल एयरलाइन्सको चार्टर्ड विमान

काठमाडौं  । नेपाल एयरलाइन्सको ए ३३० जहाजले जापानको चार्टर्ड गर्ने भएको छ । आज मंगलबार राति ११ बजे जापानी नागरिक र नेपाली  लिएर जापानको फुकुओकामा उडान भर्ने भएको हो । ....

नेपालमा थप ९० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७७२ पुग्यो

 काठमाडौं । नेपालमा आज मात्र पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्छि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले ....

स्वास्थ्यमन्त्री ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् । कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि मन्त्री ढकाल मन्त्रालय होम क्वारेन्टाइनमा बसेका हुन । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ....

रुकुम घटना : हत्याबारे छानबिन गर्न मानवअधिकार आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनाको ....

टोकियोमा आज १० जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

टोकियो । राजधानी टोकियोमा आज मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो सोमबार ८ ....

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा ढुंगेल पुनः नियुक्त

काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुंगेल पुनः नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले चार वर्षका लागि रामेछापका ढुंगेललाई नियुक्त गरेको हो । ढुंगेल ....