समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले सहजीकरण गर्ने
जापान । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल ....
