समाचार

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुई तिहाइको समर्थन

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका ....

गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.बद्री केसीको औपचारिक उमेद्वारी घोषणा

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौमा आज आयोजित पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केसीले एनआरएनए १० औं विश्व सम्मेलन ....

सुन तस्करी प्रकरण: गोरेलाई जन्मकैदको सजायको फैसला, प्रहरीलाई सफाई

विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ केजी सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणमा मुख्य आरोपी चूडामणि उप्रेती ’गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला ....

चाडपर्वमा बजार अनुगमनलाई प्रभावकारी बनाउन गृहद्धारा प्रदेशगत अनुगमन टोली गठन

काठमाडौं । गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, ....

प्रवासी नेपाली मञ्च जापानले दसैंतिहार शुभकामना कार्यक्रम गर्ने

टोकियो । प्रवासी नेपाली मञ्च जापानले दसैंतिहार शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ । आगामी अक्टुबर १० तारिख दिउसो २ बजेबाट चौतारो रेष्टुरेण्ट कामतामा नेकपा(एमाले) सम्बद्द प्रवासी संगठन प्रवासी नेपाली ....

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्बाचित

काठमाडौं । नेपाल तामाङ कलाकार संघको १४औं बार्षिक साधारण सभा तथा सातौँ अधिबेशन काठमाण्डौ सम्पन्न भएको छ । अधिबेशनमा अध्यक्षमा बिश्व दोङ निर्बाचित भएको छ । “सम्पुर्ण तामाङ कलाकारहरुको एकता, ....

कोरोना कहरका बीच एक महिनाको अवधिमा १० हजार पर्यटक नेपाल भ्रमण भित्रिए

काठमाडौं । कोरोना महामारीको कहरका बीच एक महिनाको अवधिमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ ....

जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी पुन: एमाले फर्किए

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी एमाले प्रवेश गरका छन् । गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना ....

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह चयन

काठमाडौँ । नेकपामाओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी)को अध्यक्षमा सिंहलाई चयन गरेका हुन् । ....

जेष्ठ नागरिक दिवस अवसरमा धरानमा ज्येष्ठ नागरिकलाई छाता उपहार

धरान । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस अवसरमा धरानमा ज्येष्ठ नागरिक हरुलाई छाता उपहार दिएको छ । । धरानमा पनि ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । शुक्रबार धरान ....

एनआरएनएमा आचार्य टिमलाई जिताउन आफू निकटलाई काँग्रेसको सर्कुलर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस खुलेरै लागेका छन् । आचार्यको पक्षमा लाग्न काँग्रेस पार्टीले विश्वभरका आफू निकट एनआरएनएलाई सर्कुलर नै ....

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा अधिवेशन सम्पन्न ....

एमालेको विधान महाधिवेशन शुरू, देशभरबाट ६ हजार बढी प्रतिनिधि सहभागिता

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशन शुरू भएको छ । शुक्रबारबाट गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा शुरू भएको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी केपी शर्मा ओलीले गरेका छन् । महाधिवेशनको बन्द ....

अख्तियारको छापापछि विपक्षीद्धारा प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ ....

टोकियोमा ‘रातो माटो’ नामक नेपाली रेष्टुरेन्ट फरक शैलीमा स्थापना, अक्टुबर ७ मा औपचारिक उदघाटन

जापान । टोकियोस्थित सिनओकुबो नजिक ‘रातो माटो’ नामक टिपिकल नेपाली रेष्टुरेन्ट फरक शैलीमा स्थापना भएको छ । रातो माटो नामक टिपिकल नेपाली रेष्टुरेन्ट यही अक्टुबर ७ तारिखबाट औपचारिक रूपमा सेवा ....