समाचार

दसैँका विभिन्न साइत सार्वजनिक : टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले ....

प्रतिवेदन मस्यौदामाथि छलफल गर्न एमालेको १० वटा समूह निर्माण

काठमाडौं । विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय ....

माधव नेपाल नेतृत्वको नेकपा एसमा यस्तो छ कार्यविभाजन, महासचिवमा बेदुराम

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष ....

प्रतिनिधिसभाबाट विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभामा दुई विधेयक पारित भएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले ....

कोभिड १९ का कारण प्रवेश रोक लगाएको जापानले पुन: आवेदन लिन सुरु

जापान । कोभिड १९ महामारीका कारण रोक लगाएको जापानाले प्रवेश पुन: आवेदन लिन सुरु गरेको छ । नेपालस्थित जापानी राजदूतावासको भिषा सम्वन्धि सम्पूर्ण प्रक्रिया गर्ने आधिकारिक भिएफएसले भिषा आवेदन लिन ....

सरकारलाई पूर्णता दिन नसक्नु मुलुकका लागि दूर्भाग्य : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शेरबहादुर देउवाले आफूले शपथ लिएको ७० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेर देशको बहुमूल्य समय बर्बाद गरेको बताएका छन् । मंगलबार ....

एनआरएनए र परराष्ट्र प्रतिनिधीबीच छलफल, विवाद केही दिनमै टुंगो लाग्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न महाधिवेशनबारेको विवादलाई लिएर आज परराष्ट्र मन्त्रालय र संघका पदाधिकारीबीच छलफल भएको छ । परराष्ट्रका अधिकारीहरुले संघको विवादलाई आन्तरिकरुपमा टुंग्याउन आग्रह गरेको एनआरएनए अध्यक्ष ....

तीज नृत्य प्रतियोगिता २०७८ को नतिजा घोषणा, ५० हजारको प्रथम पुरस्कार केसीलाई

जापान । हरितालिका तीज २०७८ को अवसरमा प्रवासी नेपाली मञ्च कान्तो क्षेत्रीय कमिटी, जापानले आयोजना गरेको ओएनएफ जापान कान्तो तीज नृत्य प्रतियोगिता-२०७८ को नतिजा घोषणा भएको छ । सोमबार एक ....

सचिन श्रेष्ठलाई अध्यक्ष चयन गर्दै मोना जापानको सातौं अधिबेशन टोकियोमा सम्पन्न

टोकियो । म्याग्देलीहरुको साझा संस्था प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानको सातौं अधिबेशन सम्पन्न भएको छ । आईतबार टोकियोस्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिनओकुबुमा सम्पन्न भएको मोना जापानको केन्द्रीय समितिको सातौ ....

क्युस्यु नेप्लिज वेलफियर सोसाईटीको गठन, अध्यक्षमा कैलाश बुढाथोकी चयन

जापान । फुकुओका स्थित किताक्युस्यु कोकुरामा नेपाली समुदायलाई एकिकृत गर्ने उद्देश्यले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले क्युस्यु नेप्लिज वेलफियर सोसाईटीको गठन गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी नवगठित ....

चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गर्न ७७ वटै प्रहरी कार्यालयलाई निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ । नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत ....

कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले हात पारे

काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् । सिक्किमका विक्की ....

१,०६६ जनामा कोरोना संक्रमण, १,२३४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना ....

महिला एसियन कप : नेपाल फिलिपिन्ससंग २-१ ले पराजित

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २-१ ले पराजित भएको छ । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को ....

असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभएको छ । आज जनकपुरमा नेकपा(माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार ....