प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियारले छापा मारेको मुख्यमन्त्री राउतको आरोप
जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेको भन्दै आपत्ति जनाएका छन् । बुधबार अपरान्ह पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राउतले सरकार प्रमुखको कार्यालयमा छापामार्ने ....
