नेपाल टेलिकमको ‘नमस्ते-पे’ सञ्चालनमा, सुशासन र वित्तीय कारोबारमा पारदर्शिता
काठमाडौं । नेपाल टेलिकमले मंगलबारबारे ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने भएको छ । यसका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो । ....
