समाचार

जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास सम्भव : मुख्यमन्त्री शाही

वीरेन्द्रनगर । काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा ....

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र ....

यही असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो ....

पार्टी निर्माणमा अगाडी बढ्न नेता कार्यकर्तालाई केन्द्रीय सचिव गुरुङको आग्रह

बागलुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेमा अहिले कुनै गुट नरहेको दाबी गर्नुभयो । नेकपा एमाले बागलुङले बिहीबार आयोजना गरेको जिल्ला ....

चीनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आज अपरान्ह नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले खोपलाई काठमाडौं ल्याएको छ । सरकारले चीनसँग पछिल्लो पटक ....

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल र महासचिवमा समिक बडालको सम्भावना

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व परिवर्तन हुने भएको छ । राष्ट्रिय सम्मेलनबिनै अनेरास्ववियुको नेतृत्व चयन हुन लागेको हो । अनेरास्ववियुका वर्तमान अध्यक्ष ऐन महर पार्टीको प्रदेश कमिटी ....

पप गायिका सन्जु मोक्तानको पहिलो गीत ‘माया कुरा सुनिदेउ’ सार्वजनिक

काठमाडौं । भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउन्ड बाट निकै चर्चा बटुल्न सफल भएकी स्वर,सुन्दरी पप गायिका सन्जु मोक्तानको पहिलो गीत ‘माया कुरा सुनिदेउ’ सार्वजनिक भएको छ । ....

माधव नेपालको पार्टीका लागेका नेता कार्यकर्तालाई एमालेमा फर्किन ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीका लागेका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरेका छन् । बिहीबार काठमाडौं जिल्लास्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ....

मुख्यमन्त्री आचार्यद्धारा प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्री थपिए

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । पाँच जना थपिएसँगै प्रदेश १ को ....

एनआरएनए जापानको पहलमा आईएचएनओले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति (आवेदनसहित)

जापान । एनआरएनए जापानको पहलमा बिगत ३ बर्ष देखि आईएचएनओ (IHNO) बाट प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुलेको छ । जापानमा नेपाली विद्यार्थी मध्ये गत वर्षहरुको झै यस वर्ष पनि ५० ....

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

काठमाडौं । बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ ।क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ ....

नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग

काठमाडौं ।विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्र्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि ....

थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ....

उत्तर कोरियाको मिसाइल परीक्षणमा अमेरिकी प्रतिक्रिया : वार्ताको ढोका खुला छ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका उत्तर कोरियाली दूत सुङ किमले वार्ताको लागि ढोका खुला रहेको बताएका छन् । उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेसँगै अमेरिकी दूतले यस्तो ....

लिग २ : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल सोही लयलाई ....