समाचार

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : पहिले सरकारको धारणा आओस्

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । ....

१२७१ सङ्क्रमित, १४ को निधन

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक ....

फातिमा र ओलीबीच भेटवार्ता, एमसीसीबारे एमालेले तत्काल धारणा नबनाउने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । नेकपा एमालेले अमेरिकी अनुदान ....

एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान ....

तीजको शुभकामनासहित प्रधानमन्त्रीको अनुरोध – स्वास्थ्यको ख्याल गर्नू

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय, वर्गीय विभेद ....

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्ले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय ....

एमालेलाई सभामुख सापकोटाले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको अवरोधले नवौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित भई दोस्रोमा पनि ....

अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्व तालिबान नेता अखुन्दले गर्ने

अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ ।उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार ....

ईपीएसका श्रमिक पठाउने तयारी

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ । भिसालगायत प्रक्रिया पूरा भएर कोरोना ....

तपाईंहरु ढुक्क हुनुस्, एमसीसी पास हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोट पठाएपनि अहिलेसम्म जवाफ नआएको र एमसीसी पास नहुने बताएका छन् ।मंगलबार पार्टीको योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ....

तेह्रथुम छथरमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो । स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी ....

पितृप्रतिको श्रद्धा भक्तिलाई रोकेन कोरोनाले

गोकर्णेश्वर (काठमाडौँ) : भगवान् शिव र पार्वतीबीच केही विषयमा विवाद भएपछि मृगरुप लिई शिव भगवान् पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहनुभयो । एकाएक देवादिदेव महादेव गायब भएपछि देवताहरुमा खलबल भयो । शिव ....

पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी

काठमाडौं । बलरहरु चम्केपछि नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो ओडीआईमा उत्कृष्ट सुरुवात गरेको छ । नेपाली बलरसामु खुलेर खेल्न नसकेपछि पपुवा न्यु गिनी १३४ रनमै अलआउट भएको छ ....

मिराई लाईफ ईन्स्योरेन्सद्धारा २० जना नेपालीलाई कोरोना सुविधा भुक्तानी

टोकियो । जापानमा नेपाली तथा विदेशीहरूका लागि संचालन गरिएको मिराई लाईफ ईन्स्योरेन्सले २० जना नेपालीहरूलाई कोरोना सुविधा भुक्तानी गरेको छ । मिराई लाईफ ईन्स्योरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरू ....

प्रधानमन्त्री देउवा भने सरकारले छिट्टै पूर्णता पाउँछ , एमसीसीको बारेमा नबुझिकन नबोल्नु

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताउनुुभएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदले ....